मुख्य समाचार
सुनवल।मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको विभिन्न विधाका तालिम चलिरहेको छ।तेस्रो अडिसन पछि छनौट भएका प्रतिस्पर्धीलाई पौडी एव नृत्य लगायतका तालीम दिइएको आयोजकले जनाएको छ ।पश्चिम नवलपरासीको सुनवलमा रहेको चार तारे होटल ओरियनमा संचालन...
पुरा पढ्नुहोसपरासी।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी मैत्री वातावरण बनाउन नसकेको बताए। शनिबार नवलपरासी उधोग बाणिज्य संघको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो नभएको र लगानी मैत्री...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माध्यमिक विद्यालयले २०७९ सालको एसईई परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको छ। हरेक बर्ष उत्कृष्ट नतिजा हासिल गरी यस क्षेत्रकै उत्कृष्ट स्कुल बन्न सफल विद्यालयबाट १२८ जना विद्यार्थीहरु एसईईमा सहभागि...
पुरा पढ्नुहोसपरासी।बर्षयाममा हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्ने उद्देश्य सहित पश्चिम नवलपरासीमा विपद व्यवस्थापनको पुर्व अभ्यास गरिएको छ। बर्षेनि आउने वाढि,डुबान,आगलागी जस्ता विपदबाट जोगिन र विपद आइ लागे त्यसको न्युनिकरण गर्नको लागी जिल्ला प्रशासन कार्यलयको समन्वयमा...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीमा रहेको न्यु लाइफ माध्यामिक बिधालयले राष्ट्र कै उत्कृष्ट नतिजा दिएको छ।न्यू लाइफका छात्र सोयम पाण्डेले एसईईको नतिजामा ४ जीपीए ल्याउन सफल भएका छन।६३ जना विद्यार्थीले एसईई दिएकामा ७ जनाले ३.६५ जिपिए भन्दा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको दुई वटा नगरपालिकालाई देशकै पहिलो पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरिएको छ।लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बिच आज सुनवल नगरपालिका र बर्दघाट नगरपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त...
पुरा पढ्नुहोसकाठमाडौ।बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ।बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ।समितिका निमित्त कार्यकारी निर्देशक...
पुरा पढ्नुहोससप्तरी।किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव पक्राउ परेकी छन।किर्ते नागरिकता लिएको आरोपमा अदालतबाट पक्राउपुर्जी जारी भएपछि उपप्रमुख मीरा यादव पक्राउ परेकी हुन।उनलाई नागरिकतासम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको...
पुरा पढ्नुहोसभैरहवा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ।आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने...
पुरा पढ्नुहोसचितवन।पूर्वी नवलपरासीमा गत माघमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा ३ जना पक्राउ परेका छन।गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो(सीआईबी)को टोलीले पक्राउ गरेको उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ।दुई...
पुरा पढ्नुहोस









