समाचार
परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ८ हुलाकी सडक अन्तर्गत बैकुण्ठ पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।गएराती लु ११ प १९९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते...
पुरा पढ्नुहोसपरासी।स्थानिय तहहरुले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न एक संस्थाले ध्यानकषर्ण गराएको छ।शिक्षाको लागि राष्ट्रिय अभियान संस्थाले कुल बजेटको २० प्रतिशतमा शिक्षामा लगानी गर्न आफ्नो माग राखेको छ। सो संस्थाका जिल्ला समन्वय समिति...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको देवदहमा ‘प्रथम देवदह मिडिया फेस्टिबल’ हुने भएको छ।देवदह प्रेस क्लबको आयोजनामा जेष्ठ २४ देखि २६ गतेसम्म ३ दिन मिडिया फेस्टिबल’ संचालन हुन लागेको हो। मोफसल तथा राष्ट्रिय पत्रिकाका सम्पादक,रेडियो टेलिभिजन तथा अनलाइनका सम्पादक...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासी जिल्लामै पहिलो पटक सुननवल नगरपालिकाले महिला विद्यालयको शुभारम्भ गरेको छ।घरमै वस्ने महिलाहरुलाई लक्षित गर्दै लुम्विनी समता महिला विद्यालयको शुरु गरेको हो। विहान घरको काम सकेर आफ्ना नानी,वावुहरुलाई विद्यालय पठाइसकेपछि विद्यालय जाने र विद्यालयबाट...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्वालिफायर खेल्न राष्ट्रिय टोली घोषणा गरेको छ । जसमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन। गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थप्दै...
पुरा पढ्नुहोसकाठमाडौं । विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएका धर्मेन्द्र बास्तोलाको नेतृत्वमा गठन गरेको नेपाल कम्युनिष्ट पार्टी बहुमत विधटन भएको छ। स्थानीय तहको निर्वाचनलाई प्रयोग गर्ने कार्यनीतिको संकेत प्रक्षेपण भएपछि विप्लवलाई चुनावपरस्त,संसदीय संशोधनबादी देखाइ जुझारु अर्थवादको आरोप...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १२ भुमही चोकमा फ्री वाइ-फाई सेवा सुचारु भएको छ।लियो क्लब अफ रामनगरको आयोजना र स्मार्ट लिन्क नेटवर्क प्राइभेट लिमिटेडको सहजिकरणमा फ्री वाइ-फाई सेवा सुचारु गरिएको हो। फ्री वाइ-फाई सेवा...
पुरा पढ्नुहोसपरासी।रामग्राम नगरपालिकाले मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। स्वास्थ्यकर्मी तथा...
पुरा पढ्नुहोसपरासी।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ। वर्षाका कारण डाइभर्सन मर्मतमा समस्या भएको छ।सोमनाथ खोलामा पानीको बहाव नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाव घटेपछि मात्र...
पुरा पढ्नुहोसकाठमाडौं । एनएससी-काभा महिला भलिबल च्यालेञ्जकपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत...
पुरा पढ्नुहोस









