समाचार

चारदेशीय महिला टी-२० सिरिज : तेस्रो स्थानको लागि नेपालले जापानविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । हङकङमा जारी चारदेशिय महिला टी-२० सिरिजको तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ ।हङकङ क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो । यसअघि लिग चरणमा नेपालले...

पुरा पढ्नुहोस
सुनवलमा छठिया माई मेला सुरु

सुनवल । सुनवलमा छठ पुजाको रौनक बढेको छ । छठीया माई ब्यवस्थापन समितिको आयोजनामा सुनवल ३ खैरेनीमा छठ पुजा २०८० सुरु भएको छ । छठीया माई ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षता तथा खैरेनी टोल...

पुरा पढ्नुहोस
मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव 

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव सुरु हुने भएको छ । उद्योग वाणिज्य संघ सुनवलको अयोजनामा तेस्रो सुनवल महोत्वस पौष ४ गते सम्म संचालन हुने उद्योग वाणिज्य संघ...

पुरा पढ्नुहोस
नेपाल संवत ११४४ आज देखि सुरु, सुनवलमा लाखे नाच सहित सास्कृतिक कार्यक्रम

सुनवल । नेपाल संवतको नयाँ बर्ष ११४४ आज देखि सुरु भएको छ । नेवार समुदायले आज तिहारको चौथो दिन न्हुँ दँया भिन्तुना अर्थात नयाँ बर्षको शुभकामना विहान र साँझ म्हपुजा पर्व हर्सउल्लासका साथ मनाउने...

पुरा पढ्नुहोस
पुर्वी नवलपरासी जिप दुर्घटनाका मृतक ७ जनाकै सनाखत

कावासोती । पूर्वी नवलपरासी देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ । जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको...

पुरा पढ्नुहोस
गोरखाको धार्चेमा आगलागी हुँदा आमाछोराको मृत्यु

गोरखा । गोरखाको धार्चे गाउँपालिका-१ हुल्चुकको एउटा घरमा गएराति आगलागी हुँदा आमाछोराको जलेर ज्यान गएको छ । राति १० बजेतिर भएको आगलागीमा परेर ७८ वर्षकी कान्छी गुरुङ र उहाँका ५३ वर्षका छोरा चनारसिंङ गुरुङको ज्यान...

पुरा पढ्नुहोस
फिफा विश्वकप-२०२६ छनौटका लागि नेपाली टोलि युएई प्रस्थान

परासी । फिफा विश्व कप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज यूएई प्रस्थान गर्दैछ। नेपाली टोली आज दिउँसो ३...

पुरा पढ्नुहोस
पुर्वी नवलपरासीमा जिप दुर्घटना ६ जनाको मृत्यु

नवलपुर । पुर्वी नवलपरासीको दलदले बुलिगँटार सडक खण्डको देबचुली नगरपालिकाको गोरे घुम्तीमा आज भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।दुर्घटनामा एकजनाको गम्भीर अबस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ...

पुरा पढ्नुहोस
यमपञ्चक सुरु,आज काग तिहार मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास...

पुरा पढ्नुहोस
सुनवल नगर स्तरीय देउसीभैलो प्रतियोगितामा मावीतर्फ जनसेवा र आधारभुततर्फ देवकोटा प्रथम

सुनवल । सुनवलमा नगर स्तरीय देउसीभैलो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा मावि तर्फ जनसेवा माध्यामिक विद्यालय प्रथम भएको छ । त्यस्तै आधारभुत तर्फ देवकोटा नमुना माध्यमिक विद्यलाय प्रथम भएको छ । सुनवल...

पुरा पढ्नुहोस