समाचार
वालिङ।वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी विहिवार जगतभञ्याङमा एक हजार दिनका सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा सहितको झोला वोकेर उनीहरुलाई भेट्न पुगिन् । काखमा बच्चा वोकेका आमा तथा गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा भेला भएका थिए ।...
पुरा पढ्नुहोसकास्की।कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। पोखरा-१९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुईजनालाई घाइते अवस्थामा उद्धार गरेको उनले बताए।...
पुरा पढ्नुहोसगुल्मी।गुल्मीमा मुसा मार्ने विस खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ।भने पाँच वर्षीया बालिका गम्भीर बिरामी भएकी छिन् । इस्मा गाउँपालिका वडा नम्बर १ ठाँटीकाचाैरकी सपना सुनारकी चार वर्षीया छाेरी प्रिन्सा सुनारको मृत्यु भएको र...
पुरा पढ्नुहोसकाठमाडौँ । लियोनल मेसीको गोलमा अर्जेन्टिना कोपा अमेरिकामा बुधबार क्यानडालाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । अब डिफेन्डिङ च्याम्पियनसामु उपाधि रक्षाको अवसर पनि हुनेछ । फाइनलमा उसले कोलम्बिया अथवा उरुग्वेमध्ये एकको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तीन वटा उद्योगको बिजुली काटेको छ । प्राधिकरणले मंगलबार रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको बिजुली काटोको हो । प्राधिकरणले असार ९ मा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका ५९ महिनासम्मका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि मंगलबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले मगरले पूर्ण...
पुरा पढ्नुहोसपरासी । संचारीका समुह नेपाल नवलपरासीको अध्यक्षमा बिष्णु खनाल चयन गरेको छ । संचारीका समुह नेपाल नवलपरासीको सोमबार बसेको भेलाले खनालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। भेलाले सचिवमा डोल्मा चौधरी, कोषाध्यक्षमा सम्झना सुवेदी...
पुरा पढ्नुहोसपरासी ।पश्चिम नवलपरासीको रामग्राम -५ मा अवैध मेनपावर कम्पनी संचालक दुई भारतीय नागरिकलाई प्रहरीले पक्राऊ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एव प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बैदेशिक रोजगारिका लागि...
पुरा पढ्नुहोसबुटवल।बुटवल कालिका क्याम्पसमा सम्पन्न रक्तदान कार्यक्रम १ सय २ पोइन्ट रगत संकलन भएको छ।कालिका क्याम्पसको बिएएसड्ब्लुमा अध्ययनरत विद्यार्थीहरु सम्मेलित बीएएसडब्ल्यू क्लब अफबीकेसीले आयोजना गरेको रत्तदान कार्यक्रममा १ सय २ पोइन्ट रगत सकलन भएको हो।...
पुरा पढ्नुहोसकास्की।नेकपा(माओवादी केन्द्र)ले गण्डकी प्रदेशसभा सदस्यबाट हटाएपछि फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन्।नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९को निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट देवकोटा...
पुरा पढ्नुहोस









