समाचार
सुनवल।हर्दियामा जारि फुटबल प्रतियोगिताको उपाधिका लागि नदुवा युवा क्लब र बिगबुद्ध युवा क्लब भिडने भएका छन। सम्झना युवा क्लब पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ द्वारा आयोजित ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता...
पुरा पढ्नुहोससुनवल।श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आज मंगलबार सम्पन्न भएको छ।१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ महायज्ञ सम्पन्न गरिएको छ।समापन कार्यक्रममा प्रमुख अतिथि नवलपरासी पश्चिम जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले नगरपालिकाको हकमा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासी प्रहरीले तेह्र किलो ८ सय ८० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।घरबाटै प्रतिबन्धित लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले कानुन बमोजिम खानतलासी गरी गाँजासहित महिलालाई नियन्त्रणमा लिएको हो।प्रहरी निरीक्षक...
पुरा पढ्नुहोसकाठमाडौँ।धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन।मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ १० स्थित सडकबाट लु २ ख २५० नम्बरको ट्रक...
पुरा पढ्नुहोसपरासी।संविधान सभा सदस्य एवम नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले सहकारी पीडितको पैसा फिर्तालाई राज्यले प्रमुख एजेन्डा बनाउनु पर्ने बताए। जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको ३२ औं साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन...
पुरा पढ्नुहोससुनवल।विसाशय सामुदायिक वन उपभोक्ता समुहको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। वनका अध्यक्ष गंगाप्रसाद घिमिरे अध्यक्षता रहेको साधारणसभामा प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण कलवार सन्तुले वन,कृषि र किसानलाई आयआर्जनमा जोड्ने...
पुरा पढ्नुहोसभुमही।रामनगर जेसिजले सुक्रबार सुनवल नगरपालिकाका १८ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ। आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले जयश्री आधारभूत बिद्यालय सुनवल नगरपालिका-११ बेवरेमा अध्ययनरत विद्यार्थीलाई खेलकुद तथा शैक्षिक...
पुरा पढ्नुहोससुनवल।सम्भावित दुई पाङ्ग्रे सवारी दुर्घटना न्यूनीकरणका लागि स्लो रेस बाइक प्रतियोगिता पश्चिम नवलपरासीमा सम्पन्न भएको छ।सामुदायिक रेडियो परासीको १७औ वार्षिकोत्सव आयोजनामा सुनवल नगरपालिका-१३ सहिद स्मृति रंगशालामा उक्त प्रतियोगिता भएको हो। कार्यक्रममा सहभागी ८० जना मध्येबाट...
पुरा पढ्नुहोससुनवल।विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरवानीमा २१ लाख दिप प्रज्वलन गरीएको छ।श्री हरि आध्यात्मिक प्रतिष्ठानको सहकार्यमा स्थानीयले मुलुकमा बढ्दो अशान्ति र अस्थिरता कम हुने आशा गर्दै दिप प्रज्वलन गरेका हुन। समितिले चतुर्मास...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावलमा आगामी पौष १६ गतेदेखि हात्तिवन पुर्खा स्मृति गोल्डकप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ।सम्मेमाई सामुदायिक युवा क्लब सरावल गाउँपालिका-४ हात्तिवनको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा प्रथम हुने टिमले नगद १...
पुरा पढ्नुहोस









