समाचार

गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा भोलिदेखि दाङमा भलिबल प्रतियोगिता सुरु

तुलसीपुर,१४ फागुन । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा फाल्गुन १५ गतेदेखि दाङको तुलसीपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।सबैका लागि खेलकुद,खेलकुदमा बैज्ञानिक नया संरचना र आमूल परिबर्तन भन्ने मुल नाराका साथ दाङमा खुल्ला...

पुरा पढ्नुहोस
एलायन्स र हिमाली संस्थाले दिए विधालयलाइ ल्यापटप

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राक स्थित मणिकामदेवी माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको छ । एलायन्स नेपाल र हिमाली साईनो फाउन्डेसनले संयुक्त रुपमा एक कार्यक्रम गर्दै विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका शिक्षक तथा सूूचना अधिकारी लाल...

पुरा पढ्नुहोस
सर्वोच्चको फैसला स्वागत गर्दै नवलपरासीमा दिप प्रज्वलन

फागुन ११ परासी । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेपछि पश्चिम नवलपरासीमा दीप प्रज्वलन गरिएको ।सर्वोच्चको फैसलापछि नेपाली कांग्रेसले पश्चिम नवलपरासी क्षेत्र २ को महेशपुर र परासीमा दीप प्रज्वलन गरेका हुन्...

पुरा पढ्नुहोस
सुनवलमा फाल्गुन १३ गतेदेखि चौथो मेयरकप फुटबल प्रतियोगिता हुने

फागुन ११,सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा फागुन १३ गतेदेखि २५ गतेसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित चौथो मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।सुनवल वडा नम्बर ६ बिसासय स्थित...

पुरा पढ्नुहोस
सर्वोच्चको आदेश विपरीत बास्तोला पुनः पक्राउ (आदेशपत्र सहित )

फाल्गुन १० काठमाडौ । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसर बाट पुनः पक्राउ पर्नुभएको छ । सरकार र विद्रोही विच वार्ता तथा संवाद भईरहेको चर्चा चलिरहेको बेला अदालतको...

पुरा पढ्नुहोस
सहज वातावरण बने सरकार संग वार्ता गर्न तयार छौ:विप्लव

फाल्गुन ८ बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले  सरकारले पार्टीका गतिविधि र कार्यक्रम गर्ने वातावरण सहज बने सम्बाद र वार्ताका लागि सकारात्मक रहेको बताए। विप्लवले विज्ञप्ति  मार्फत भनेका छ्न “हाम्रो क्रान्ति राष्ट्र , समाज...

पुरा पढ्नुहोस
गल्याङ जेसिज स्थापना दिवसमा दिप प्रज्वलन

फागुन ७,स्याङ्जा । गल्याङ जेसिजले चौथो स्थापना दिवस एवम् प्रजातन्त्र दिवसको अवसरमा गल्याङ बजारमा दिप प्रज्वलन गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको गल्याङ जेसिजले स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गरिमा...

पुरा पढ्नुहोस
वर्तमान संकटको कारकतत्व संसदीय व्यवस्था:रणनीतिक संयुक्त मोर्चा

फाल्गुन ६ बुटवल । विप्लव नेतृत्वको नेकपा सहित ४ कम्युनिस्ट पार्टी मिलेर बनेको रणनीतिक संयुक्त मोर्चाले बुटवलमा भएको जनसभमा वक्ताहरुले वर्तमान संकटको कारकतत्व संसदीय व्यवस्था भने।विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपाका क्रान्तिकारी माओवादी,...

पुरा पढ्नुहोस
प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धी सचेतना तालिम

फाल्गुन ७ स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा न.४ कालिका माबिमा प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धि १ दिने सचेतना तालिम सप्पन्न भएको छ ।कालिका माबिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकाराम न्यौपानेको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
वालिङका महिला जनप्रतिनिधिबीच अनुभव आदानप्रदान

तोलाकान्त बगाले वालिङ, ५ फागुन । वालिङ नगरपालिकाका महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा द एसिया फाउण्डेसनको सहयोग तथा समन्वयमा कार्यक्रम गरिएको हो । चौध वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता...

पुरा पढ्नुहोस