समाचार
फाल्गुन २० काठमाडौं । सरकार र विप्लव नेकपाबीच आज तेस्रो चरणको वार्ता तीनबुद्दे सहमति भएको छ ।दुई पक्षबीच सहमति भएपछि भोलि २१ गते दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना गर्नेभएका छन् ।राष्ट्रिय सभागृहमा भोलि ...
पुरा पढ्नुहोसफाल्गुन २० दाङ । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी पश्चिम रुकुम ले हात पारेको छ।प्रतियोगिता को बुधबार सम्पन्न सानदार अनि रोमाञ्चक फाइनल खेलमा...
पुरा पढ्नुहोसफाल्गुन १९ परासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको वडा न:८ का अध्यक्ष महेन्द्र ठाकुरको आयोजनामा रामग्राम ८ उन्वछमा श्रीमद्भागवत गराउदै ।रामग्राम वडा ८ मा सन्चालन हुने श्रीमद्भागवतमा वडा बासिन्दा ५० जनाजोडी सामिल हुने बताइएको...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री फागुन १९ परासी । पश्चिम नवलपरासीको सुनवल नपा वडा नम्बर १३ बडेरामा अवस्थित सिस्कीन सेकेन्डरी इंगलिस स्कुलको १९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिद्यालय...
पुरा पढ्नुहोसफाल्गुन १९ काठमाडौ ।विप्लव नेतृत्वको नेकपा र सरकार बीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले सामाजिक सञ्जाल मार्फत दुवै पक्ष समान धारणा नजिक पुगेको बताए। दोस्रो चरणमा...
पुरा पढ्नुहोसअनिल नेपाली ,अर्घाखाँची १९ फाल्गुन। लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेस संसदिय दलका सचेतक निर्मला क्षेत्रीले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाहरु बढ्दै गएको बताएकी छिन् । उनले महिला हिंसा र बल्तकारका घटनामा सरकार सक्रिय...
पुरा पढ्नुहोसफाल्गुन १९ काठमाडौ । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन गरेको छ । फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देशन गरिएको हो । संसदमा पार्टीले...
पुरा पढ्नुहोसफाल्गुन १९ काठमाडौ । विप्लव नेकपा र सरकार बीचको पहिलो चरणको वार्ता सकियो। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री फाल्गुन १८ परासी । पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ६ मा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण आज मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।समृद्धि सामाजिक बिकास संस्था...
पुरा पढ्नुहोसफाल्गुन १८ काठमाडौं । विप्लव नेकपाले सरकार संग वार्ताका लागि नेकपाका प्रवक्ता खडक बहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्व वार्ता टोली बनाउने भएको छ । प्राप्त सुचना अनुसार विप्लव समुहको तर्फबाट प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन...
पुरा पढ्नुहोस









