समाचार
कमरेड विप्लव क्रान्तिकारी लाल सलाम। प्रिय कमरेड तपाईलाई पत्र लेखिरहँदा सम्म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । देश र जनताको हकहितको लागि आफ्नो ज्यानको प्रभाह नगरी सहादत प्राप्त गर्नुहुने महान सहिद प्रती हार्दिक...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री ,फागुन २८ परासी।पश्चिम नवलपरासीको बिभिन्न स्थानबाट २ लाख ३३ हजार ६ सय ३० रुपैया मुल्य बराबरको अबैध मालसमान प्रहरीले बरामद गरेको छ ।प्रहरी चौकी बसहियाबाट खटिएको टोलीले आज भारतबाट अवैध रुपमा...
पुरा पढ्नुहोसफाल्गुन २७ स्याङ्जा । मणिमुकुन्दे सस्कृत विद्यापिठ चापाकोट ८ लाई १लाख २० हजार रुपैया बराबरको शैक्षिक सामाग्री लगायत विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ ।स्याङ्जाको चापकोटमा रहेको मणिमुकुन्दे सस्कृत विद्यापिठ चापाकोट ८ लाई स्थानीय समाजसेवी...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री,फागुन २६ परासी । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधी कुमुदिनी माबि बर्दघाटले हासिल गरेको छ । हिसान नवलपरासीको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा जिल्लाका नौं बिद्यालयको सहभागिता रहेको कार्यक्रममा १७ जना बिद्यार्थीहरुले सहभागिता जनाएका...
पुरा पढ्नुहोसफाल्गुन २६ बुटवल । शिवरात्रीको अवसरमा रुपन्देहीका शिवालय मन्दिरमा विश्वशान्तिकामनार्थ रुद्राभिषेक गरिने भएको छ । रुपन्देहीको तिलोत्तमा नयाँमिलमा रहेको श्री भगवती वास्तु तथा ज्योतिष सेवाले हिन्दुधर्मालम्बीहरुको विशेष पर्वका रुपमा मानिने शिवरात्रीको अवसरमा जिल्लामा अवस्थित नर्मदेश्वर...
पुरा पढ्नुहोसफाल्गुन २६ चितवन । चितवनमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसलाई तीन विधार्थी संगठनले लकडाउनको अवधिको शुल्क मिनाहा गर्न माग गरेका छन। विधार्थी संगठनहरुले संयुक्त विज्ञप्ति निकाल्दै लकडाउन अवधिको शुल्क तत्काल मिनाह गर्ने विद्यार्थीको ...
पुरा पढ्नुहोसनवलपरासी । विप्लव नेतृत्व नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा बन्धु चन्द सहित ३७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।चन्द यस भन्दा अघिल्लो कार्यकालमा पनि अध्यक्ष थिइन् । संघको कपिलवस्तुमा भएको...
पुरा पढ्नुहोसउर्मिला यादव यात्री फागुन २५,परासी पश्चिम नवलपरासीमा मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्टिय मानव अधिकार आयोगको आयोजना तथा एम्नेष्टी इन्टरनेश्नल समुह ३१ परासीकोे समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो...
पुरा पढ्नुहोसफागुन २३, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रूपन्देहीले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रस्तावित मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यक्रममा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण गर्दै त्यस क्षेत्रका जनतालाई उचित...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २३ फागुन । सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले आर्थिक विकासका लागि योजना निर्माण थालेका छन् ।वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको सचिवालयको सहकार्यमा आज वालिङमा सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक...
पुरा पढ्नुहोस









