समाचार

विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको पाचौँ पुर्ण बैठकका निर्णय सार्वजनिक

चैत ५ नवलपरासी ।विप्लव नेतृत्व नेकपा निकट अखिल क्रान्तिकारीको पाचौं पुर्ण बैठकको निर्णय सार्वजनिक भएको छ । अखिल क्रान्तिकारीको गत फाल्गुण २७,२८,२९ गते संगठनका अध्यक्ष चिरन्जीवी ढकालको अध्यक्षतामा ,नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आबधिक योजना कार्यशाला सम्वन्धी गोष्ठी सम्पन्न

अनिल नेपाली अर्घाखाँची ४ चैत्र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका नगर कार्यपालिकाको आबधिक योजना तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गोष्ठी नरपानीमा सम्पन्न भएको छ ।५ बर्षे कार्य योजना निर्माण गर्दै कृषि , पशुपालन, पर्यटन, सडक निर्माण तथा स्वच्छ...

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत २५ गते निर्वाचन गर्न लागिएको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यले चैत २५ गते निर्वाचन...

पुरा पढ्नुहोस
सुदुरपश्चिम विश्वविधालयलाइ ५ विधार्थी संगठनको चेतावनी,वृद्धि शैक्षिक शुल्क खारेज गर

कञ्चनपुर।सुदुरपश्चिम विश्वविद्यालयले मापदण्ड विपरीत शैक्षिक शुल्क वृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) सहित ५ विधार्थी संगठनले वृद्धि गरिएको रकम खारेज गर्न माग गरेका छ । अखिल (क्रान्तिकारी ) सहित ५ विधार्थी संगठनले संयुक्त विज्ञप्ति मार्फत वृद्धि...

पुरा पढ्नुहोस
महिलालाई सविधानले अधिकार सुनिश्चित गरेको छ:नगर प्रमुख भुसाल

अनिल नेपाली अर्घाखाँची ३ चैत सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले महिलाहरुलाई महिला भएकै कारण दुःख पाए भन्ने सोच हटाउँन आग्रह गर्नुभएको छ ।। लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा स्थानीय तहको भुमिका विषयक अन्तर संवाद कार्यक्रममा...

पुरा पढ्नुहोस
शिक्षिका कमलाको गीति एल्बम ‘मुना’ सार्वजनिक

गोपीकृष्ण रेग्मी चैत्र,२ स्याङ्जा स्याङ्जाको वालिङ नगरपालिका वडा न.७ मा रहेको बाल सिद्ध मावी केवरेमा शिक्षण पेसामा आवद्ध शिक्षिका कमला सिग्देलको सामाजिक बिषय वस्तुमा आधारित गीति एल्बम मुना सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा आधारित...

पुरा पढ्नुहोस
वालिङ नगरपालिकाद्वारा विपद ब्यवस्थापनका लागि ‘विपद पोर्टल’ सञ्चालन

तोलाकान्त बगाले वालिङ, १ चैत । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद ब्यवस्थापनमा जोड दिंदै ‘विपद पोर्टल’ सञ्चालनमा ल्याएको छ । विपदसम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न...

पुरा पढ्नुहोस
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनः बिनोद पहाडि निर्वाचित

अनिल नेपाली,चैत १ बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा शुक्रबार देखि चलेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनले संघको सस्थापक अध्यक्ष बिनोद पहाडीलाई पुन: अध्यक्षमा सर्वसम्मत...

पुरा पढ्नुहोस
जनपत्रकार भक्तपुरमा सोभराज बरालको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन

काठमाडौं ।जनपत्रकार संगठन नेपाल,भक्तपुरको शोभराज बरालको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको छ । शनिबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरेको हो । सम्वाद चौतारीमा आयोजित भेला संगठनका केन्द्रीय...

पुरा पढ्नुहोस
विप्लव नेकपा र बुढाथोकी नेतृत्वको माओवादी केन्द्रबीच तीन बुँदे सहमति

नवलपरासी । विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच तीन बुँदै सहमति भएको छ ।सहमति अनुसार दुवै पार्टीले दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा...

पुरा पढ्नुहोस