समाचार

स्याङ्जा गल्याङको हुलाक डाडा आन्तरिक पर्यटकको रोजाइमा

सविना थापा मगर २०७७ चैत्र१२ स्याङ्जाको गल्याङ् नगरपालिका- २ गराङ्डीमा रहेको हुलाक डाडा यति बेला आन्तरिक पर्यट्कको रोजाइको स्थान बनेको छ । त्यस स्थानबाट स्याङ्जा तथा पाल्पाका विभिन्न रमणीय स्थान, गण्डकीको आकर्षक दृश्य देखिने भएकाले घुम्न...

पुरा पढ्नुहोस
प्रतापपुर गाउपालिकामा जनप्रतिनिधि र पत्रकार बीच अन्तरक्रिया

गोपिगंज, १० चैत्र। पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकामा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको आर्थिक सहयोगमा बिकास निर्माणमा स्थानीय तह बिषयकमा पत्रकार र जनप्रतिनिधि...

पुरा पढ्नुहोस
सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा आन्दोलनको घोषणा

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयमा शुल्क घटाउनु पर्ने माग सहित आन्दोलनरत संयुक्त विद्यार्थी संगठनद्धारा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । एक साता देखि आन्दोलित संयुक्त विद्यार्थी संगठनहरुले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी थप आन्दोलनका कार्यक्रम सार्वजनिक...

पुरा पढ्नुहोस
जन्मोत्सवका अवसरमा शैक्षिक सामग्री वितरण

तोलाकान्त बगाले वालिङ, ८ चैत । लायन्स क्लब अफ वालिङ सिटीका प्रथम उपाध्यक्ष चुत्राकुमारी थापा दुर्गाले आफ्नो जन्मदिनका अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । थापाले जन्मदिनका अवसरमा लायन्स क्लब अफ वालिङ सिटी र लियो...

पुरा पढ्नुहोस
वालिङमा बजार अनुगमन

तोलाकान्त बगाले वालिङ, ८ चैत । वालिङ नगरपालिकाले आज बजार अनुगमन गरेको छ । अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन, शुद्धतामा ध्यान दिन तथा बजार मूल्यमा एकरुपता कायम गर्नका लागि वालिङका दुग्धजन्य डेरी, तरकारी तथा फलफूल...

पुरा पढ्नुहोस
सरकारले बिकासका काम नगरेर हावा गफ र चुट्किला भन्दै जनता प्रती खेलबाड गर्यो-नेका नेता पाण्डेय

गोपिकृष्ण रेग्मी, चैत ७, स्याङ्जा ।नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभाका सदस्य मोहन प्रसाद पाण्डेयले सरकार जनताको काम नगरेर हावा गफ र चुट्किला भन्दै जनता प्रती खेलबाड गरिरहेको बताउनु भएको छ ।स्याङ्जाको वालिङ नगरपालिका...

पुरा पढ्नुहोस
सन्धिखर्कमा वडा स्तरीय भलिवल प्रतियोगीता सम्पन्न

अनिल नेपाली अर्घाखाँची ७ चैत । सन्धिखर्क नगरपालिका वडा नम्वर १० मा वडा स्तरीय भलिवल प्रतियोगीता सम्पन्न भएको छ । वडा भित्र रहेका ६ टिमले सहभागिता रहेको भलिबल प्रतियोगीतामा तिलक आचार्यको समुह प्रथम, नेत्र...

पुरा पढ्नुहोस
सरकार भित्रको किचलोले एमसिसी सम्झौता पास भएन:पुर्व अर्थमन्त्री महत

उर्मिला यादव यात्री रुपन्देही चैत ७ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको किचलोले अमेरिकी सहयोग एमसिसी सम्झौता पास नभएको बताउनु भयो । नेपाली कांग्रेस सिद्धार्थनगर कमिटीले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट...

पुरा पढ्नुहोस
सुनवलको महाकवि देवकोटा माविमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा माध्यमिक विधालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।महाकवी देवकोटा विधालय कक्षा १२ मा पढ्ने विद्यार्थीहरुको आयोजनामा १२ ले ११ लाई स्वागत र कक्षा ११...

पुरा पढ्नुहोस
महासघंको निवार्चन सहमतिय प्रणाली र बैचारिक प्रतिनिधित्वलाई सुनिश्चित बनोस:जनपत्रकार संगठन

चैत ५ नवलपरासी । जनपत्रकार संगठन नेपालले आगामी महासघंको निवार्चन सहमतिय प्रणालीबाट निर्वाचन र बैचारिक प्रतिनिधित्वलाई सुनिश्चित गरोस् भन्ने धारणा सार्वजनिक गरेको छ । जनपत्रकार संगठनका केन्द्रिय संयोजक शेर बहादुर बिश्वकर्माले हामी पत्रकारहरुको साझा एवं...

पुरा पढ्नुहोस