समाचार

युवा संगठन नेपाल स्याङ्जाको अध्यक्षमा मक्कन गुरुङ निर्वाचित

बैशाख १३ स्याङ्जा । विप्लव नेतृत्व नेकपाको युवा संगठन नेपाल स्याङ्जा जिल्लाको प्रथम भेला सम्पन्न । वालिङ् नगरपालिकाको बायखोला स्थित सहिद स्मृति भवनमा मक्कन गुरुङको अध्यक्ष अध्यक्षता १३ सदस्यीय जिल्ला कमिटी सदस्यीय निर्वाचित गरेको छ...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपाल अछामको अध्यक्षमा बुढा

बैशाख १२ अछाम ।जनपत्रकार संगठन नेपाल अछामको अध्यक्षमा खेमराज बुढा चयन हुनु भएको छ ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता मानव अधिकार रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता भन्ने मूल नाराका साथ...

पुरा पढ्नुहोस
उच्च सतर्कता अपनाउन वालिङ नगरपालिकाको अनुरोध

तोलाकान्त बगाले वालिङ, १० बैशाख ।विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड १९ को संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन वालिङ नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ ।नगर प्रमुख दिलीपप्रताप खाँणले आज एक सूचना जारी गर्नुहुँदै...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल पर्वत जिल्लाको प्रथम भेला सम्पन्न

बैशाख ८ पर्वत । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पर्वत जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । प्रथम भेलाले बसन्तको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । धौलागिरी ब्युरो इन्चार्ज...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी डडेल्धुराको १२ औं जिल्ला सम्मेलन सम्पन्न

बैशाख ८ डडेल्धुरा । विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी) डडेल्धुराको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले गणेश बोहोराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ...

पुरा पढ्नुहोस
चापाकोटका प्रशासकिय अधिकृतलाई मेयर गिरीको दुव्र्यवहार

गोपिकृष्ण रेग्मी बैशाख ८ चापाकोट । स्याङ्जा चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्व खनाललाई नगर प्रमुख शिव कुमार गिरिले दुव्र्यवहार गरेका छ्न ।मेयर गिरि र प्रमुख प्रशासकिय अधिकृत चापाकोट वडा न.९ मा रहेको एक...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीकाे रामग्राममा सयौं गिद्ध मृत फेला

सुरेश यादव , नवलपरासी बैशाख ८ । नवलपरासिको रामग्राम नगरपालिका ४ को जीतपुर स्थित १०० को संख्यामा गिद्ध मरेको फेला परेका छ्नविश्वबाट लोपको अवस्थामा रहेको गिद्ध प्रजाती प्रकृतिको कुचिकार भनेर चिनिन्छ । विगतमा मानिसहरूले घरमा...

पुरा पढ्नुहोस
गल्याङ जेसिजद्वारा पत्रकारहरु सम्मानित,देश गम्भीर सङ्कटमा फस्यो:सासद पाण्डे

गल्याङ्ग । स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको गल्याङ जेसिजले आयोजना गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान ,क्यालेन्डर विमोचन एवम् स्याङ्जा जिल्लाका नव निर्वाचित पत्रकार पदाधिकारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।क्यालेन्डर विमोचन गर्दै प्रमुख...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी लमजुङको अध्यक्षमा राजन साउद

लमजुङ । नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लमजुङको ऎतिहासिक २२औं जिल्ला सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । लमजुङको बेशिसहरमा सम्पन्न जिल्ला सम्मेलनले राजन साउद को अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ...

पुरा पढ्नुहोस
वर्तमान शिक्षा प्रणालिका कारण विधार्थीहरु विदेशिन बाध्य:विधार्थी नेता विक

अनिल नेपाली अर्घाखाँची ३ बैशाख । विप्लव नेकपा निकट अखिल क्रान्तिकारी गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । प्रथम भेलाले विकल्प खत्रीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन समिति गठन गरेको छ । प्रथम भेलालाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस