समाचार

कालीगण्डकी गापामा ४ जना संक्रमित थपिए,संक्रमितको संख्या २४ पुग्यो

वैशाख २३ स्याङ्जा ।स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । लक्षण सहितका ८ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। एन्टिजेन विधिबाट गरिएको परिक्षणमा...

पुरा पढ्नुहोस
ठाडा स्वास्थ्य केन्द्रका लागी चिकित्सकको लागि पहल गर्छु: मन्त्री आचार्य

अनिल नेपाली बैशाख २३ अर्घाखाँची । नव नियुक्त लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अर्घाखाँचीका प्रदेश सांसद चेतनारायण आर्चायले कारोना महामारी रोकथामका लागी डटेर लाग्न इलाका प्रहरी कार्यालय ठाडालाई निर्देशन दिनु भएको छ...

पुरा पढ्नुहोस
वालिङ नगरपालिकाले सुरु गर्‍यो मनोसामाजिक परामर्श

तोलाकान्त बगाले वालिङ, २३ बैशाख । वालिङ नगरपालिकाले होम आईसोलेसनमा बसेका सङक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिन थालेको छ । नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताहरुद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा आरम्भ गरिएको वालिङ...

पुरा पढ्नुहोस
कोरोना संक्रमितको उपचारका लागि गल्याङ नगरप्रमुखको सवारीसाधन प्रयोग हुने

गल्याङ बैशाख २३ । गल्याङ नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारमा आवश्यक परेमा नगरपालिका प्रमुख भुपराज अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन पनि प्रयोग गरिने भएको छ । नगरप्रमुख अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन कोरोना संक्रमितको लागि प्रयोग...

पुरा पढ्नुहोस
गल्याङमा ११ जनाको परिक्षण गर्दा १० जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३३ पुग्यो

गल्याङ बैशाख २३ । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर अझै बढि तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बिहीबार गरिएको ११ जनाको एण्टिजिन परिक्षणका क्रममा १० जनामा संक्रमण पोजिटिभ...

पुरा पढ्नुहोस
वालिङ वडा न.१३को बजार क्षेत्र अनिश्चितकालका लागि शिल

वैशाख २३ वालिङ । कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ बजार क्षेत्र शिल(बन्द) गरिएको छ । कोरोना भाईरसको दोस्रो लहर फैलिन नदिन वडास्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय व्यापारी बुद्धिजिवी...

पुरा पढ्नुहोस
सन्धिखर्क नगरपालिकाद्वारा अर्घाखाँची अस्पताललाइ अक्सिजन सिलिन्डर सहयाेग

अनिल नेपालि बैशाख २३ अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले अर्घाखाँची अस्पताललाई अक्सिजन सिलिन्डर सहयाेग गरेकाे छ ।एक अनाैपचारिक कार्यक्रमका विच नगरप्रमुख कमल प्रसाद भुसालले अस्पताल प्रमुख डा कपिल गाैतमलाई चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएकाे...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेको सरोकारवालाहरुको आरोप

बुटवल , २३ बैशाख । लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा परेको एमालेका नेता शंकर पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ती गरेकोे सरोकारवालाहरुले आरोप लगाएका छन । प्रदेश प्रमुखले अंसबैधानिक र अलोकतान्त्रीक कदम चालेर...

पुरा पढ्नुहोस
ताप्लेजुङमा ४८ जना संक्रमित भेटिए

बैशाख २३ ताप्लेजुङ । ताप्लेजुङबाट फुङ्लिङ बजारभित्र रहेको तोक्मे क्षेत्रबाट ५८ जनाको स्वाव संकलन गरि पठाइएकोमा ४८ जनाको रिर्पोट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभएको छ। पोजेटिभ रिपोर्ट आउनेमा २४ महिला २४...

पुरा पढ्नुहोस
विप्लव मजदुरसंग काममा व्यस्त

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव आफ्नै गाउमा मजदुरहरु संग काम गर्दैगर्दैको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।विप्लव नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा भए सगै विभिन्न कार्यक्रम सक्रिय सहभागी हुनु भएको छ...

पुरा पढ्नुहोस