समाचार
अर्घाखाँची बैशाख २४ लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनाराणण आचार्यले कोरोना भाईरसका बिरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । अर्घाखाँची अस्पतामा निर्माणाधीनएच.डि.यु.सेवाको अनुगमन गर्दै उहाँले जतिसक्दो छिटो सेवा संचालनको लागि अस्पताल प्रशासनलाई निर्देशन...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली बैशाख २४ रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७ सय ८२ जना कोरोना सङ्क्रमित थपिएका छन । स्वास्थ्य कार्यलय रुपन्देहीले दिएको जानकारी अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिकामा आज एकै...
पुरा पढ्नुहोसनवलपरासी २४ वैशाख।देश यति वेला कोरोनासंग जुधि रहेको छ ।त्यसरीनै खोला नालाहरुले ठेकेदारहरुबाट भएको अप्राकृतिक एवं अवैध उत्खननको पिडा भोगीरहेका छन । सिङ्गो देश कोरोना माहामारीको सामना गरिरहेको संकटपूर्ण अवस्थामा भने पश्चिम नवलपरासीको सुनवल नगरपालीकामा अवस्थित...
पुरा पढ्नुहोसबैशाख २४, काठमाडौ । नेपाल जेसिजले जुम एप्स मार्फत युवाहरूलाई एकैपटक ७ बजे,७ विषयमा ७ जना वक्ताले ७ दिन सम्म गरि तालिम सन्चालन गर्न लागिएको नेपाल जेसिज २०२१ का रास्टिय अध्यक्ष अरुणेस्वर खनाले बताउनु...
पुरा पढ्नुहोसबैशाख २४ नवलपरासी । देशभर पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै धेरै हो। स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार २० हजार ४८२ मा...
पुरा पढ्नुहोसवैशाख २४,कास्की ।नेकपा(एमाले) गण्डकी प्रदेश अन्तर्गतका ११ जना जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउनु भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेकपा (एमाले) गतिशिल पार्टी र नेपाल कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको दाबी गर्दै...
पुरा पढ्नुहोसस्याङ्जा बैशाख २४ । स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भए पछि सिंगो गाउँ नै सिल गरिएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ७० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण...
पुरा पढ्नुहोसचापकोट बैशाख २४। कोरोना संक्रमितहरूको उपचारका लागि स्याङजाको चापाकोट नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ । चापाकोट नगरपालिका ८ क्वामीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा तत्कालका लागि १० बेडको आइसोलेशन तयार पारिएको नगर प्रमुख शिवकुमार...
पुरा पढ्नुहोसबैशाख, २४ रुपन्देही । नेपाली काङ्ग्रेस रुपन्देहिले कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेक बेला भैरहवा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने...
पुरा पढ्नुहोसरियाज अलि ,बैशाख २३ परासी । पश्चिम् नवलपरासीको सुनवलमा संचालनमा आउन लागेको सुविधा सम्पन्न कोभिड-१९ विशेष अस्पतालको आज प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलले अनुगमन गर्नु भएको छ ।कोरोना संक्रमण (कोभिड-१९)...
पुरा पढ्नुहोस








