समाचार
बैशाख २५ काठमाडौ । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्म लिने विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले प्रतिनिधिसभाको यही वैशाख २७ गतेको बैठकमा...
पुरा पढ्नुहोसकाठमाडौ । कोरोना आफैमा मृत्यु होइन यो त हाम्रो बुझाई हो म एउटा् कोरोना पोजेटिभ ब्याक्ती हु मैले आफ्नो भोगाई सेर गर्न मन लायो र तपाईंहरुको बिचमा राख्न जरुरी ठाने बिगत ३ महिना म...
पुरा पढ्नुहोसकेशवराज भट्टराई बैशाख २५ भरतपुर । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनले कोरोना महामारीको असरलाई मध्यनजर गर्दै भरतपुर अस्पतालमा सहायता डेक्स स्थापना गरेको छ।कोरोना भाईरस कोभिड १९ महामारीको दोस्रो लहर सुरु भए पछि संक्रमण तिब्र...
पुरा पढ्नुहोससानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् । नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल...
पुरा पढ्नुहोससागर पौडेल बैशाख २५ सुनवल । पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १० गैडाखालमा भेटिएको बेवारिसे महिलाको पहिचान खुलेको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ८ बस्ने अन्दाजी बर्ष २५ कि शान्ता कुवर रहेकी छन् ।उनी...
पुरा पढ्नुहोसगणेश एसके, बैशाख २५,कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट जिल्ला समिति कञ्चनपुर द्वारा शुक्रबार जनचेतनामूलक सन्देश सहित पार्टीका प्रचारप्रसार सम्बन्धि भित्ते लेखन कार्यक्रम सम्पन्न भएको छ । उक्त भित्ते लेखन कञ्चनपुरको ब्रह्मदेव बजारका खाली भित्ताहरुमा...
पुरा पढ्नुहोसस्याङ्जा । नेपाली काँग्रेस स्याङ्जाले आइसोलेसन कक्ष बनाउन आवश्यक परेमा पार्टी कार्यालय दिने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि आइसोलेसन वा कोभिड अस्पताल बनाउन पार्टी कार्यालय प्रयोग गर्न दिने...
पुरा पढ्नुहोसपर्वत, २५ वैशाख । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली बैशाख २५ रुपन्देही । प्रहरीले निषेधाज्ञामा पनि सवारी साधन सञ्चालन गरेको भन्दै सानादेखि ठूला सवारीका साधन नियन्त्रणमा लिने, सोधपुछ गर्ने र छाड्ने गरेको छ तर यसरी चेकजाँचका नाममा सवारीका साधन रोक्दा प्रहरी चौकी...
पुरा पढ्नुहोससुरज ढुंगाना, बैशाख २४ नुवाकोट ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नुवाकोटजिल्लाले संगठन निर्माणको अभियानलाई तिव्रता दिएको छ ।सांगठनिक अभियान अन्तर्गत जिल्लाको दुप्चेश्वोर गाउँपालिका वडामा संगठन बिस्तार तथा सुदृढीकरण अभियान ,जनश्रमदान भित्तेलेखन गर्ने कार्यलाई निरन्तर...
पुरा पढ्नुहोस









