समाचार

नेपाल महासंघ लुम्बिनी प्रदेश र जिल्ला शाखा नवलपरासी बिच अन्तरक्रिया

परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले महासंघ लुम्बिनी प्रदेशको कार्यसमिति संग अन्तरक्रिया गरेको छ ।  जिल्ला शाखा नवलपरासीको कार्यालय रामग्राम १२ शान्तीचौरमा आयोजित नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश र जिल्ला...

पुरा पढ्नुहोस
सुनवल नगरस्तरिय सहकारी संजालको अध्यक्षमा दयाराम भण्डारी

सुनवल।सुनवल नगरपालिकामा नगरस्तरिय सहकारी संजाल गठन भएको छ।सुनवल नरपालिका भित्रका सहकारीहरुको भेलाले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि।सुनवल-६ विसासयका अध्यक्ष दयाराम भण्डारीको संयोजकत्वमा ११ सदस्यीय सहकारी संजाल गठन गरेको छ। भेलाले नगरस्तरीय सहकारी संजालनमा कृष्णवन्धु अर्याल,यामलाल...

पुरा पढ्नुहोस
सुनवलबाट लागुऔषध सहित २ जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको सुनवल-२ खुटहटबाट प्रतिबन्धित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २० वर्षीय भुवननाथ कुर्मी र “स बहादुर” रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी रेशम...

पुरा पढ्नुहोस
नवलपरासीका डिएफओमाथि सेवाग्राही महिलालाई दुर्व्यवहारको आरोप

परासी।डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख डिभिजन वन अधिकृत (डिएफओ) जीवन पंगेनीमाथि कार्यालयमा सामुदायिक वनसम्बन्धी कामका लागि आएका दुई महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ। आदर्श सामुदायिक वन उपभोक्ता समूह सुनवल-४ की सचिव...

पुरा पढ्नुहोस
तमु ल्होसार:सांस्कृतिक नृत्य प्रतियोगितामा कोशेली कला केन्द्र प्रथम

सुनवल।पश्चिम नवलपरासीको सुनवल-५ वनकट्टीमा तमु ल्होसार-२०८१ को अवसरमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा कोशेली कला केन्द्र प्रथम भएको छ।साङक सेराव छयोईलि(बौद्द गुम्बा समिति)द्वारा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा ११ टिमलाई पछी पार्दै कोशेली कला केन्द्र प्रगतिटोल...

पुरा पढ्नुहोस
सरावलमा श्रम स्वीकृति सेवाका लागि अभिमुखीकरण

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति सम्बन्धि जनचेतना अभिमुखीकरण गरिएको छ। गाउँपालिकाभित्र रहेका वैदेशिक रोजगारमा जाने र फर्किएका व्यक्तिहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणका कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
लागूऔषध सहित भुमहीबाट एक जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ भूमहीबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १९ वर्षीय शौरव वली रहेका छन। भुमही-परासी सडक खण्डमा चेकजाँच गर्ने क्रममा शंका लागेर...

पुरा पढ्नुहोस
सुनवलको ज्यामिरेमा बस र ट्रक ठोकिदा २२ जना घाइते

सुनवल।पश्चिम नवलपरासी सुनवलको ज्यामिरेमा बस र ट्रक ठोकिदा १९ यात्रु घाइते भएका छन भने ३ जनाको अवस्था गम्भीर रहेको छ।बर्दघाटबाट बुटवलतर्फ जादै गरेको लु १ ख ९४६७ नं को माइक्रोले साइकल यात्रीलाई ठक्कर दिएर...

पुरा पढ्नुहोस
कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको छलफल

काठमाडौँ।जैविक विविधता सम्बन्धी विश्व सम्मेलन कोप-१६ तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा सहभागीहरूले त्यहाँ उपस्थित हुँदा बुझेका देखेका अनुभवहरूको आदानप्रदान गरेका छन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) र...

पुरा पढ्नुहोस
जगन्नाथ मावि शिक्षक अभिभावक संघको अध्यक्षमा हुमनाथ न्यौपाने

पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा अवस्थित जगन्नाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा हुमनाथ न्यौपाने(सागर) चयन भएका छन। बुधबार विद्यालयमा भएको भेलाले न्यौपानेलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो। संघको सदस्यहरुमा क्रमश: रमा न्यौपाने, कृष्णा भण्डारी,...

पुरा पढ्नुहोस