समाचार
बैशाख २६ कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिएका हुन् । उनकाे राजीनामा स्वीकृत भइसकेकाे प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता चण्डी प्रसाद...
पुरा पढ्नुहोसबैशाख २६ गल्याङ ।स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरवासीको जीवन रक्षा गर्नु नै अहिलेको प्राथमिकता भएको बताउनुभएको छ । उहाँले नगरवासीलाई बचाउन स्थानीय सरकारले कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो । २४ सै घण्टा जनताको...
पुरा पढ्नुहोसटेक बहादुर पुन बैशाख २६ दाङ । दाङलो गढवामा धारिलो हतियार प्रहार गरि श्रिमानले श्रिमतीको हत्या गरेका छन् । आईतबार बिहान १० बजे गढवा गाउँपालिका वडा नम्बर २ महादेब निवासी ३८ बर्षिय धनिराम चौधरीले...
पुरा पढ्नुहोसकाठमाडौ । कोरोना (कोभीड-१९) भाइरसले जति आतंकित र त्रसित बनायकोछ , त्यो भन्दा कैयौ गुणा धेरै दलाल संसदीय ब्यवस्थाले जनतालाइ भयभित र आतंकित बनाएकोछ । कोरोना एक जीवाणु हो । अति सानो...
पुरा पढ्नुहोसरवि पाण्डेय बैशाख २६ नवलपरासी । बरिष्ठ प्रगतिशिल साहित्यकार तारा प्रसाद श्रेष्ठको ७८ बर्षको उमेरमा निधन भएको छ । उहाँलाई तीन दिन देखि ज्वरो आएको र घरमै उपचार भइरहेको थियो । श्रेष्ठको आइतवार आफ्नै...
पुरा पढ्नुहोसअनिल नेपाली बैशाख २६ अर्घाखाँची । अक्सिजनको अभावमा हुने मृत्युदर कम गर्न अर्घाखाँची-जापान सम्पर्क समाजले अर्घाखाँची जिल्ला अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन प्रदान गर्ने भएको छ । अक्सिजन मेसिन खरिदका समाजले पत्रकार महासंघ अर्घाखाँची मार्फत...
पुरा पढ्नुहोसरुपन्देही । गाइको गोबरमा चन्दन,घ्यू,मह,गोमूत्र,खुदो, आदि वस्तुहरुको मिश्रणबाट निमार्ण गरिएको अर्गानिक भगवती गौधुप बजारमा आएको छ । रुपन्देहीको सैनामैनामा ज्योतिष तथा युवा पण्डितहरुद्वारा संचालित भगवती एकीकृत कृषि फर्मका अध्यक्ष बिष्णु पौडेलले धुप बारे बताउदै भन्छन् -गाइको...
पुरा पढ्नुहोसबैशाख २५ सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कन्ट्रयाक ट्रेसिङमा परेका तथा लक्षण सहितका शंकास्पद विरामीका लागि हप्ताको तीन दिन पिसिआर परिक्षण गर्ने व्यवस्था गरेको छ । साताको सोमबार, बुधवार र शुक्रवार दिउँसो १ बजेदेखि २...
पुरा पढ्नुहोसबैशाख २५ धनगढी । कोरोना भाईरस कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागी सुुदूरपश्चिम प्रदेश सरकारले बिभिन्न पदमा ४ सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ । रिक्त रहेको दरबन्दी र थप आबश्यकता रहेको...
पुरा पढ्नुहोसबैशाख २५ अर्घाखाँची ।अर्घाखाँची जिल्ला अस्पतालमा भोलि बैशाख २६ गतेबाट १० बेडको एचडियु सञ्चालनमा आउँने भएको छ । करिब ७ महिनाको अथक प्रयास बाट बनेको भवनमा भोलि बाट कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्टल अक्सिजन...
पुरा पढ्नुहोस









