समाचार
१) वार्ता र सहमति नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच वार्ता र तीनबुँदे सहमति भएको छ । यसको सर्वत्र सकारात्मक र नकारात्मक चर्चा चलिरहेको छ । काङ्ग्रेसीजनहरू थप बुँदाको खोजी गरिरहेका छन् । माकेका साथीहरू...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २९ बैशाख । वालिङ स्थित गह्रौं प्राथमिक अस्पताललाई स्थानिय सहकारी तथा संघ संस्थाहरुले शैया हस्तान्तरण गरेका छन् । विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधिन...
पुरा पढ्नुहोसबैशाख २८ बुटवल ।विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)लुम्बिनी ब्यूरोले कोरोना महामारी विरुद्ध सचेतता पुर्वक जनसेवा जुट्न विधार्थीलाइ आह्वान गरेको छ। क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एवम् लुम्बिनी ब्यूरो संयोजक बिरेन्द्र विकले विज्ञप्ति मार्फत भनेका...
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-१ मा पर्ने रायपुरवा खोलामा खोलाजन्य सामग्री निष्कासन गर्ने क्रममा चरम दोहन भएको स्थानीयले गुनासो गरेका छन् । उक्त खोलामा अवैधानीक रुपमा ठुला उपकरणहरु प्रयोग गरेर खोलाजन्य सामग्रीहरुको...
पुरा पढ्नुहोससुरज ढुंगाना बैशाख २८ नुवाकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नुवाकोट जिल्लामा भौतिक दुरिकायम गर्दै श्रमदान स्वास्थ्य सम्बन्धि कार्यक्रम गरेको छ ।नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी)र युवा संगठन नेपाल जिल्लाको विभिन्न ग्रामीण भेगमा...
पुरा पढ्नुहोसअनिल थारु ,बैशाख २८, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलवार जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नं. ९ बानियाँभार अर्थात मिनी रोल्पामा नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले उक्त भवनको शिलान्यास गर्नुभएको छ...
पुरा पढ्नुहोसनवलपरासी । विश्वभर महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट नियन्त्रणमा नआउदै नया भेटिएन्टले आक्रान्त बनाएको छ । कोरोना भाइरसले विश्वभर १५ करोड ९६ लाख ५ हजार ९ सय ५ भन्दा बढी संक्रमित भइसकेका छन्...
पुरा पढ्नुहोसपरासी, २८ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले ६० थान अक्सिजन जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई हस्तान्त्रण गरेका छन् । नेता कण्डेलले पलह गरि एनआरएनए कङ्गो शाखाको आर्थिक सहयोगमा...
पुरा पढ्नुहोसझापा २७ बैशाख । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) झापाले झापाका विभिन्न स्थानमा स्वास्थ सामग्री वितरण गरेको छ।क्रान्तिकारी झापाले आज झापाको सुरुङ्गा,दुर्गापुर,चारपाने, बिर्तामोड,बुटाबारी,चारआली,धाइजन,धुलाबारी,इट्टाभट्टा,काकरभिट्टा लगायतका...
पुरा पढ्नुहोसबैशाख २७ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ । गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरस...
पुरा पढ्नुहोस









