समाचार

उपाध्यक्षका उम्मेदवार पन्थ भोट माग्दै विभिन्न राज्यमा

जेठ १ काठमाडौ । गैह्र आवासीय नेपाली संघ अमेरिकाको चुनावमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका कृष्ण जिवि पन्थ विभिन्न राज्यमा भेटघाट र भोट माग्दै हिड्नु भएको छ। विदेशमा रहेका गैह्र आवासीय नेपालीहरूको संस्था एनआरएनएमा पन्थ अमेरिका...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा २९ जना निको भए

जेठ १ परासी । पश्चिम नवलपरासीमा आज २९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या १ हजार ६ सय ६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै...

पुरा पढ्नुहोस
नेकपा सिन्धुपाल्चोकले जनसेवामा क्रियाशिल हुन पार्टी पङ्त्तिलाइ निर्देशन

जेठ १ सिन्धुपाल्चोक। नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रेस विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण महामारीविरुद्ध जनसेवामा क्रियाशील हुन पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ । पार्टी सेक्रेटरी युगीनले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारीको सामना गर्न जिल्लाका सबै...

पुरा पढ्नुहोस
बिगतको कमि कम्जोरी सच्याउदै प्रचण्डलाई बृहत कम्युनिस्ट एकता बनाउने अवसर

जेठ १ बुटवल । महोदय प्रचण्ड ज्यु पार्टी फुटेर होइन जुटेर अगाडि बड्नुको अर्को कुनै विकल्प छैन भन्ने कुरामा कुनै दुई मत नै छैन। बिगतमा तपाईबाट कमजोरी भएकै हो यो तपाईंले महसुस गर्नैपर्छ जो सपना...

पुरा पढ्नुहोस
नेपाली विद्यार्थी आन्दोलनको समीक्षा र आगामी कार्यभार:प्रकाश शाही

विषयारम्भ: सङ्गठित आन्दोलनको इतिहासका हिसाबले नेपाली विद्यार्थी आन्दोलनले सात दसक पार गरेको छ, यसलाई विश्वभरिका विद्यार्थी आन्दोलनका आँखाबाट हेर्दा यो समय धेरै लामो त होइन तर नेपालको सापेक्षतामा भने यो समय लामो हो । यसले...

पुरा पढ्नुहोस
वालिङमा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आर्थिक सहयोग

तोलाकान्त बगाले,वालिङ, ३१ बैशाख ।वालिङ नगरपालिकाले निर्माण गरेको आईसोलेसनका लागि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग प्राप्त भएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ का बिरामीहरुको उपचारमा प्रयोग गर्नकालागि गह्रौं प्राथमिक अस्पतालमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमाअखिल(क्रान्तिकारी)को जनचेतनामुलक कार्यक्रम

बैशाख ३० अर्घाखाँची ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा अर्घाखाँची जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने जनसचेतना मुलुक कार्यक्रम गरेका छन। क्रान्तिकारीले अर्घाखाँची जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ।संगठनका जिल्ला...

पुरा पढ्नुहोस
उर्जामन्त्री रायमाझीद्वारा १८ थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री अर्घाखाँची अस्पताललाई हस्तान्तरण

अनिल नेपाली अर्घाखाँची बैशाख ३० ।उर्जा तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृह जिल्ला अर्घाखाँचीमा स्वास्थ सामाग्री पठाएका छन् । निजी सचिव लिला जिसीमार्फत जिसीमार्फत मन्त्री रायमाझीले १८ थान अक्सिजन सिलिण्डर, ५ थान इलेक्ट्रोनिक कन्सर्टटेट्र...

पुरा पढ्नुहोस
वालिङ भित्रका ७८ जना कोरोना मुक्त

तोलाकान्त बगाले ,वालिङ, ३० बैशाख । वालिङ नगरपालिकाभित्रका ७८ जना कोरोना सङ्क्रमित निको हुनुभएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ बाट सङ्क्रमितमध्ये ७८ जनालाई निको भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कपिलवस्तुद्वारा सचेतना मुलक कार्यक्रम

बैशाख ३० कपिलवस्तु ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा विभिन्न जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने बारे सचेतना मुलुक कार्यक्रम गरेका छ्न ।सचेतना मुलक कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी )कपिलवस्तु जिल्लाको विभिन्न...

पुरा पढ्नुहोस