समाचार

प्रदेशसभा सदस्य प्रकाश मल्ललाई पितृ शोक

जेठ ४ स्याङ्जा । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ललाई पितृ शोक परेको छ । प्रदेश सभा सदस्य मल्लका पिता गजेन्द्र प्रकाश मल्लको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा निधन भएको पारिवारिक श्रोतले जानकारी...

पुरा पढ्नुहोस
सुनवल नगरपालिकालाई अक्सिमिटर हस्तान्तरण

जेठ ४ सुनवल । कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच गर्न सुनवलका स्थानिय युवाहरुले नगरपालिकालाई ४० थान पल्स अक्सिमिटर उपलब्ध गराएका छन् । आईसोलेशनमा बसीरहेका कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच्नका लागि अक्सिमिटर नगरपालिकालाई...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासी ५५ जना संक्रमण मुक्त, होमआइसोलेनमा १ महिलाको मृ’त्यु

जेठ ४ परासि । पश्चिम नवलपरासीमा आज ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोनाबाट निकोको संख्या १ हजार ७ सय ६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका...

पुरा पढ्नुहोस
नेका नेता खाँणद्वारा स्वास्थ्य सामाग्री वितरण

जेठ ४ रुपन्देही । नेपाली काँग्रेसका प्रमुख सचेतक, एवम पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनु भएको छ ।काँग्रेस नेता खाँणले स्वास्थ्य संस्थामा कार्यरत...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार बस्ने

जेठ ४ काठमाडौ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने...

पुरा पढ्नुहोस
दिपक पाठकको’दिलकि रानी’म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – सुमधुर आवाजका धनि गायक दिपक पाठक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गित “दिलकी रानी”को म्युजिक भिडियो सार्बजनिक भएको छ। जसमा र्यापर जेम्स बिश्वकर्माको र्याप रहेको छ। डि सिरिज युट्युब च्यानल...

पुरा पढ्नुहोस
लोकसेवा आयोगद्वारा लिईने परिक्षाका लागी महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर

1.मङ्गल ग्रहमा पहिलोपटक उडाईएको हेलिकप्टर कुन हो? – Ingenuity 2. नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग( NSL ) 2021 कुन टोलिले जित्यो? – काठमाण्डौ रेजर्स 3.हाल नेपालमा रहेको गैंडाको संख्या कति रहेको छ? – ७५२ वटा 4.नबनिर्मित...

पुरा पढ्नुहोस
नवलपरासीमा ३५ संक्रमित थपिदा २४ जना निको भए

जेठ ३ परासी । पश्चिम नवलपरासीमा आज सोमबार ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २४ जना संक्रमित निको भएका छन । जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, एक सय २५ पुगेको छ । आज...

पुरा पढ्नुहोस
बैंकर्स क्लब परासीद्धारा प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

परासी, जेठ ३ । बैंकर्स क्लब अफ परासीले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष प्रकाश भण्डारी नेतृत्वको बंैकर्स टोलीले उक्त स्वास्थ्य सामाग्रीहरु प्रशासन कार्यालय हस्तानत्रण गरेपछि प्रशासनले पुनः...

पुरा पढ्नुहोस
आपसी बिवादका कारण सावा कठ्ठा क्षेत्रफलमा लगाइएको केरा काटेर नष्ट

जेठ ३ परासी । पश्चिम नवलपरासीमा व्यक्तिगत रिसिभिका कारण एकजना व्यक्तिले सावा कठ्ठा खेतमा लगाइएको केराबाली काटेर नष्ट गरिदिएका छन् । केरा लगाइएको खेत आफ्नो जग्गा रहेको भन्दै सावा कठ्ठामा तयार रहेको ११५ बोट केरा...

पुरा पढ्नुहोस