समाचार

गल्याङ नगर अस्पतालमा कोरोनाका विरामीको लागि बेड तथा अक्सिजन निशुल्क

जेठ ९ गल्याङ । स्याङ्जाको गल्याङ नगर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) का विरामीहरुका लागि बेड तथा अक्सिजन शुल्क मिनाहा गरिने भएको छ । अस्पतालका अध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको अध्यक्षतमा बसेको बैठकले...

पुरा पढ्नुहोस
गल्याङमा कोभिड प्रभावितहरुका लागि जनसम्पर्क डेस्कको स्थापना

जेठ ९ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाका कोरोना भाइरस कोभिड १९ विरामीका लागि सम्पर्क गर्न विशेष संयन्त्र निर्माण गरिएको छ । तोकिएको समयमा एम्बुलेन्स सहितका व्यवस्थामा थप प्रभावकारिता ल्याउन समिति जनसम्पर्क संयन्त्र गठन गरिएको हो...

पुरा पढ्नुहोस
गल्याङका ग्रामिण क्षेत्रमा आवश्यकताको आधारमा सार्वजनिक आइसोलेसन निर्माण हुने

जेठ ९ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको ग्रामिण क्षेत्रमा आवश्यकताको आधारमा सार्बजनिक आइसोलेसन निर्माण हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले सबै वडाहरुमा आइसोलेसन निर्माणका लागि पत्र पठाइएको जानकारी दिनुभयो । उहाँका...

पुरा पढ्नुहोस
कोरोनाबाट मुक्तिको कामना गर्दै नवलपरासीमा पुजापाठ

परासी, ९ जेठ – दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना भाईरस सङ्क्रमणको महामारी तीव्र रुपमा फैलिदँै गएपछि कोरोनाभाइरसबाट मुक्तिको कामना गर्दै नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा पुजापाठ गरिएको छ । रामग्राम नगरपालिका ४ जीतपुरस्थित काँडरमाईको थान सहित जिल्लाका...

पुरा पढ्नुहोस
एक आमा रुवायर हजार आमा हसाउनु छ

कविता १)- युगको अबिराम यात्रा संगै हर बिहानीको झिसमिसेमा दुनियाँ ब्युझायर युगीन क्रान्ति झंकार संगै संसार बदल्ने साहाश गर्नु छ। आज एक आमाको अनुहार रुवायर भोली हजार आमाको मुहार हसाउनु छ। २)- इच्छा, आकांक्षा अनि मनका कयौ रहरहरु एक पछि अर्को लिलाम गर्दै हर चुनौती...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्वारा नवलपुरमा स्वास्थ्य जनचेतना कार्यक्रम

नवलपुर ।विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपुरले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको समन्वयमा स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको गैंडाकोट र देवचुली नगरपालिकामा भौतिक दूरी कायम राख्दै विद्यार्थी नेता/कार्यकर्ताको उपस्थिती र स्थानीय जनसमुदायको...

पुरा पढ्नुहोस
मोटोपनाले चिन्तित हुनुहुन्छ ? निम्न कुरामा ध्यान दिनुस:डा.गैह्रे(भिडियो सहित )

नवलपरासी । मोटोपना कसरी घटाउने,तौल कसरी कम गर्ने ? अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बनेको छ यो । यसैको समाधानका लागि कोही जिम धाइरहेका छन्, कोही योगको शरणमा पुगेका छन् । कसैले चिकित्सकिय...

पुरा पढ्नुहोस
कोभिड बिरामिको साहारा बन्यो हेल्पिङ्ग हेन्ड्स

सागर पौडेल जेठ ७ नवलपरासी पश्चिम नवलपरासीको सदरमुकाम परासिका युवा विद्यार्थीहरुको एक समूहले फेसबुक ग्रुपमार्फत सन्चालन गरेर संकलन गरेको रकम पृथ्वीचन्द्र अस्पतालका कोभिड बिरामीलाई फलफूल, प्रोटिनयुक्त खाना तथा पानी वितरण गरेको छ । फेसबुक ग्रुप हेल्पिङ्ग...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्वारा ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

जेठ ७ बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोभिड-१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कार्यक्रममा नेकपा...

पुरा पढ्नुहोस
वालिङ नगरपालिकाद्वारा बिरामीलाई निशुल्क भोजन

तोलाकान्त बगाले वालिङ, ७ जेठ । वालिङ नगरपालिकाले बिरामीलाई निशुल्क भोजनको ब्यवस्था गरेको छ । नगरपालिकाले गह्रौं प्राथमिक अस्पतालमा निर्माण गरेको आईसोलेसन सेन्टरमा उपचाररत कोरोना सङ्क्रमितलाई निशुल्क भोजनको ब्यवस्था मिलाएको नगर प्रमुख एवं अस्पताल ब्यवस्थापन...

पुरा पढ्नुहोस