समाचार

वालिङ नगरपालिकाले खोप खरिद गर्ने

जेठ १० वालिङ  । स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई एक पत्र पठाएको छ  । कोभिड १९ को नयाँ भेरियन्ट देेेशसभर अत्याधिक रुपमा फैलिएको भन्दै रोगको रोकथामको विकल्प मध्य भ्याक्सिन एक...

पुरा पढ्नुहोस
गल्याङ:कोरोना जोखिम न्यूनिकरणका लागि नगरपालिकाको टोली गाउँ गाउँमा

जेठ १० गल्याङ । कोरोना संक्रमणको उच्च जोखिम रहेको क्षेत्र गल्याङ नगरपालिकाको टोली पुगेर न्यूनीकरणको पहल गरेको छ । गल्याङ नगरपालिकाको बजार क्षेत्रमा कोरोनाको प्रभाव कम हुँदै गए पनि ग्रामिण क्षेत्रमा अझै कायम रहेपछि नगरपालिकाको...

पुरा पढ्नुहोस
नागरिकता अध्यादेश राष्ट्रहित विपरीत:विप्लव

जेठ १० नवलपरासी ।नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता हिजो जेठ ९ गते पहिलो संशोधन ) अध्यादेश २०७८ नागरिकता विधेयक राष्ट्र हित बिपरित भएको भन्दै खारेज गर्न...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश:मुख्यमन्त्री नियुक्त देखी संसादहरुको हस्ताक्षरसम्म कागजपत्र माग

बुटवल जेठ १० । लुम्बिनी प्रदेश सभामा सरकार बाहिरको गठबन्धनका संसादहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी साम्सदहरुको हस्ताक्षर सम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयमा माग गरेका छन । मुख्यमन्त्री शंकर पोखरेलले विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीका चारदलको संयुक्त वक्तव्य:संसद विघटन बिरुद्ध प्रतिवाद गर्छौ

नवलपरासी ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको पश्चिम नवलपरासीका चार राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले संसद विघटन विरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने बताउँदै सबै...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निषेधाज्ञा जेष्ठ २० सम्म लम्बियो

अर्घाखाँची जेष्ठ -१० डिसिसिएमसी अर्घाखाँचीको बैठक सम्पन्न भएको छ, बैठकले दोश्रो चरणमा फैलिएको कोबिड- १९ ले अर्घाखाँची मा पारेको प्रभाव, बैशाख २१ गते देखि जिल्लामा गरिएको निषेधाज्ञा को समिक्षा गर्नु का साथै कोबिड- १९...

पुरा पढ्नुहोस
गायक दिपक पाठकको”दिलकी रानी”सार्वजनिक (भिडियो सहित)

नवलपरासी । गायक तथा सङ्गीतकार दिपक पाठकको र रचना रिमालको नयाँ किसिमको रोमान्टिक गीत ‘दिलकी रानी’ सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली सङ्गीत बजारमा निरन्तर गीतहरु ल्याइरहेका आवाजमा रहेको गीत दिपक पाठक युट्युब च्यानलमार्फत...

पुरा पढ्नुहोस
नेबिसंघ बझाङद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

टेकेन्द्र बोहरा,जेठ ९ बझाङ । बझाङमा प्रधानमन्त्री केपी शर्मा वलीले सुक्रबार प्रतिनिधी सभाको बिघटन गरेकाे भन्दै नेपाल बिद्यार्थी संघ बझाङले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । नेपाली काङ्ग्रेसको भातृसँगठन नेबिसंघ बझाङले नारा जुलुस गर्दै सदरमुकाम चैनपुर...

पुरा पढ्नुहोस
लोकसेवा आयोगको परिक्षामा सोधिएको प्रश्नोत्तरहरु

लोकसेवा आयोगको परिक्षामा सोधिएको प्रश्नोत्तरहरु।। ======================= १. ट्रोहाटे पर्व कुन जातिले मनाउँछन्? ⇨गुरुङ २. भारतपछि नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो सार्क मुलुक कुन हो? ⇨श्रीलंका ३. डाक्टर देखि डराउने रोगलाई के भनिन्छ? ⇨Latrophobia ४. नेपालको कुल क्षेत्रफल...

पुरा पढ्नुहोस
नतिजा प्रकाशन गरी असार १ गते देखि भर्ना प्रक्रिया सञ्चालन गर्न गल्याङ नगरपालिकाको सूचना

जेठ ९ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले वार्षिक परिक्षा तथा नतिजा प्रकाशन गर्न सूचना जारी गरेको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव केदार राज आचार्यले आइतबार जारी गरेको सूचनामा वार्षिक परीक्षा...

पुरा पढ्नुहोस