समाचार

नारायणी नदिमा प्राकृतिक श्रोतको दोहन,कारबाही गर्ने विप्लव नेकपाको चेतावनी

जेठ १४,चितवन। विप्लव नेतृत्व नेकपा निकट युवा संगठनले कोरोना महामारीको संकट झेलिरेहेको परिस्थितिमा पनि कमिसन खोर ,माफिया र दलालीहरुको संरक्षणमा नदिको प्राकृतिक स्रोतको दोहन भएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। भरतपुर महानगर पालिका वडा...

पुरा पढ्नुहोस
गल्याङ:६१ जनामा गरिएको परिक्षणमा १ जना मात्र पोजिटिभ

जेठ १४ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ गिनचौरमा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्ने क्रममा एक जना मात्रै पोजिटिभ देखिएको छ । उक्त क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीको...

पुरा पढ्नुहोस
लमही अस्पताललाई किवानिज क्लबद्वारा जेनेरेटर सहित स्वास्थ्य सामाग्री सहयोग

टेकबहादुर पुन जेठ १४ दाङ । लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सँकटको बेला स्वास्थ्यकर्मी हरु जोखिममा रहेको भन्दै किवानिज क्लब अफ काठमाण्डौ ईसुनले शुक्रबार दाङ देउखुरीको लमही अस्पताललाई अति...

पुरा पढ्नुहोस
स्याङ्जा:जेठ २५ सम्म निषेधाज्ञा लम्बियो

स्याङ्जा जेठ १४ । स्याङ्जामा आउँदो जेठ २५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । जेठ १५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ २५ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ...

पुरा पढ्नुहोस
महामारीका बेला राज्यलाई जिम्मेवार बन्न नेकपाको आग्रह

गणेश एसके जेठ १४ कञ्चनपुर। विश्व महामारी सम्बन्धित निकाय र राज्यलाई जिम्मेवार बन्न नेकपा ध्यानाकर्षण गराएको छ । राज्यले यो जटिलताका बीचमा देखाएको अनुत्तरदायी भूमिका र गलत नीतिका कारण आम जनताका जनजीविका, जनतन्त्र मा पर्न गएको...

पुरा पढ्नुहोस
प्यालेस्टाइनि ईतिहास र नेपालले सिकनुपर्ने पाठ

विश्वमा सबै प्राचीन धर्म मध्य एक यहुदी पनि हो । यो धर्मको ईतिहास आज भन्दा करिब तीन हजार बर्ष पुरनो मानिन्छ । यहुदी धर्मको सुरुवात यरुसेलेम सहर बाट भयको मानिन्छ । जुन अहिले इजरायलको...

पुरा पढ्नुहोस
जिल्ला अस्पताल बझाङलाई ३ वटा अक्सीजन कन्सन्ट्रेटर हस्तान्तरण

जेठ १३, टेकेन्द्र बाेहरा, बझाङ । जिल्ला अस्पताल बझाङलाई ३ वटा अक्सीजन कन्सन्ट्रेटर खरिद गरि  हस्तान्तरण गरेका छन  ।कोरोनाको महामारी दिन प्रति दिन बिकराल रुप लिईरहेकाे वेला भई नेपाल तरुण दलका अध्यक्ष विष्णु ऐडिले...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्वारा जाजरकोटका गाउँगाउमा स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सामाग्री वितरण

जेठ १३ जाजरकोट संवाददाता । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले गाउँगाउमा स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सामाग्री बितरण अभियान संचालन गरेको छ । क्रान्तिकारीले आज भेरी नगरपालिका ७ को दोकाना, डौँरिखोलामा स्वास्थ परिक्षण...

पुरा पढ्नुहोस
नेकपा,उदयपुरद्दारा माक्र्स सेनिटाईजर वितरण

मुक्ति गैरे,०७८ जेठ १३ ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले अाज काेभिड १९ महामारीकाे विरुद्धकाे जनचेतना मुलुक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा माक्स,सेनिटाईजर समेत वितरण गरेको छ । उदयपुरगढी गाउँपालिकाकाे वडा नं. १ मा रहेको...

पुरा पढ्नुहोस
मिक्वाखोला गाउँपालिका ३ वटा मोटरेबल पुल

प्रिशा बस्नेत ताप्लेजुङ ,जेष्ठ १३। मिक्वाखोला गाउपालिका १ खोक्लिङ ओझागाउकी देविमाया ओझा ५ वर्ष अघिसम्म सडकमा गाडी गुडेको हेर्न हान्द्रुङसम्म पुग्थीन । उनलाई त्यहासम्म पुग्न दुई घण्टा लाग्थ्यो । गाडी चढ्न भने सदरमुकाम नै पुग्नुपर्थो...

पुरा पढ्नुहोस