समाचार
जेठ १७ अर्घाखाँची ।अर्घाखाँचीमा एकैदिन १२६ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला प्रशासन मकार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर २४ जना कोरोना संक्रमित थपिदा १२६ जना निको भएका छन् भने १ जनाको मृत्यु...
पुरा पढ्नुहोसजेठ १७ गल्याङ । स्याङ्जाको गल्याङ बजारमा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्ने क्रममा एक जना मात्रै पोजिटिभ देखिएको छ । गल्याङ नगरपालिकाको मुख्य बजार क्षेत्र गल्याङ बजारका स्थानीयवासीहरुका लागि गरिएको परिक्षणमा १ जनामा...
पुरा पढ्नुहोसजेठ १७ काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खकेन्द्र तिमिल्सैना केपि ओलि नेतृत्वको सरकार असफल अनैतिक भएको दाबि गरेका छन। सरकार जसले अल्पमतमा परिसकेको बेला मसँग बहुमत छ भन्नु लाजमर्दो र बेकुब बनाउने...
पुरा पढ्नुहोसजेठ १७ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासी शाखाले अत्वाश्यक वस्तु तथा सेवाको खरिदबिक्री सहज बनाउन माग गरेको छ । निषेधाज्ञाका कारण प्रभावित अतिविपन्नलाई राहतको व्यवस्था गर्न पनि मञ्चले प्रमुख जिल्ला अधिकारी र जिल्लका...
पुरा पढ्नुहोसअर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७४ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । । पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालीकाबाट २६ जना, भुमिकास्थान नगरपालीकाबाट २१ जना,शितगंगा नगरपालीकाबाट ११ जना,मालारानी गाउँपालीकाबाट ८ जना,पाणिनी गाउँपालीकाबाट...
पुरा पढ्नुहोसकञ्चनपुर संवाददाता । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वार्ड न.०८ स्थिति भित्तामा बेरोजगार युवाहरुलाइ ५% ब्याजदरमा सहुलियत ॠण होइन स्वदेशमै रोजगारको ग्यारेन्टी गर “लेखिएको छ । उक्त भित्ते लेखन विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनका...
पुरा पढ्नुहोसजेठ १६,गणेश भुसाल, स्याङ्जा । स्याङ्जाको जिल्लाको पुतलीबजार नगरपालिकाका कर्मचारीहरुले करेन्डाडा स्वास्थ चौकिलाइ झन्डै ५ लाख ७९ हजार विपद व्यवस्थापन कोषमा जम्मा गरेका छन । नगरपालिकामा आज बसेको कर्मचारीहरुको बैठकले तीन दिन बराबरको तलब ५ लाख...
पुरा पढ्नुहोसजाजरकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले जाजरकोटका गाउँ स्वास्थ्य सामाग्री वितरण अभियानलाई निरंतरता दिएको छ । आज भेरी नगरपालिकाको रुपाकोटमा र मिथ्याङ्रमा सर्वसाधारणको स्वास्थ्य परिक्षण सहित माक्स, औषधी बितरण सँगै जनचेतना...
पुरा पढ्नुहोसजेठ १३ कास्की नमस्ते किड्स नेपालले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न -६ भेडाबारिमा स्थित भेडाबारी प्राथमिक उपचार केन्द्र अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। सस्थाले अस्पतालमा रहेका बिमारीलाई कोरोना महामारीबाट बच्न र कोरोना सङ्क्रमित बिरामीको उपचारमा...
पुरा पढ्नुहोसदयाराम डुम्रे ,जेठ १५ स्याङ्जा लगातार तीन दिन देखि परेको अविरल बर्षाका कारण स्याङ्जाका अधिकांस ग्रामीण सडकहरू अवरुद्ध भएका छन । सडक अवरुद्ध भएपछि विरामि र खाध्यन्न ओसार पसारमा समस्या आएकाे छ । लगातार...
पुरा पढ्नुहोस








