समाचार

वालिङ:एकै दिन १९ संक्रमित भेटिए,खानिडाडा टोल शिल

स्याङ्जा जेठ २१ । स्याङ्जाको वालिङ -१३ मा  एकै दिन १९ संक्रमित भेटीए पछी खानिडाडा टोललाइ  शिल गरिएको छ । कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ खानिडाडा टोललाई शिल(बन्द) गरिएको हो...

पुरा पढ्नुहोस
विश्वकप छनोट:नेपालको चिनिया ताइपेई विरुद्ध सानदार जित

काठमाडौँ । विश्वकप छनोटमा नेपालले बिहीबार चिनिया ताइपेईलाई हराएको छ । बिहीबार कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २-० ले हराएको हो । कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट...

पुरा पढ्नुहोस
अर्घाखाँची:सन्धिखर्क नगरपालिकाले वडा वडामा परिक्षण

अनिल नेपाली, जेठ २० ,अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कोरोना संक्रमणको सर्ने प्रक्रिया रोक्न परीक्षणलाई वडा स्तरमा केन्द्रीत गरेका छ । महामारी सुरु भएसँगै कोरोना परीक्षणलाई पछिल्ला दिनमा वडावडामा पुर्याइएको ...

पुरा पढ्नुहोस
विप्लव नेकपा दाङका कार्यकर्ता बेलझुण्डी अस्पतालको प्रतीक्षालय निर्माणमा व्यस्त

जेठ २० दाङ। विप्लवले नेतृत्व गरेको नेकपा दाङका नेता- कार्यकर्ताहरु कोरोना बिशेष अस्पताल बेलझुण्डीमा प्रतीक्षालय निर्माणमा व्यस्त छन। नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले हिजो बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास गरेका थिए। प्रतीक्षालय निर्माण एक...

पुरा पढ्नुहोस
युनाईटेड मिसन टु नेपाल र एकीकृत विकास मञ्च बझाङद्वारा राहत वितरण

टेकेन्द्र बोहरा जेठ २० बझाङ ।युनाइटेड मिसन टु नेपाल र एकीकृत विकास मञ्च बझाङले जिल्लाको मष्टा गाउँपालिकामा राहत वितरण गरिएको छ । मष्टा गाउँपालिका वडा नं ३ का २२ जना , २ का २१, जना...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा १०५ जना कोरोना संक्रमण मुक्त,३६ जना संक्रमित थपिए

जेठ २० परासी । पश्चिम नवलपरासीमा आज १०५ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या २ हजार ९ सय ६६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै जिल्लामा...

पुरा पढ्नुहोस
प्राकृतिक श्रोतको दोहन:दिगो विकास र वातावरणीय सन्तुलन

जेठ २० नवलपरासी । प्राकृतिक स्रोत ,साधन , वातावरण , जनसंख्या र विकासका गतिविधिहरू बीचको उचित एवं सन्तुलित तालमेललाइ दिगो विकास भनिन्छ। “दिगो विकास” शब्दको प्रयोग सन १९८३ मा UNO द्वारा गठित वातावरण र...

पुरा पढ्नुहोस
चितवनमा युवा संगठन नेपालद्वारा रक्तदान कार्यक्रम ,५० पाउन्ड रगत संकलन

जेठ २० चितवन। कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा युवा संगठन नेपाल जिल्ला समिति चितवनले बिहीवार रक्तदान कार्यक्रम गरेको छ । राप्ती नगरपालिका वाड न.६...

पुरा पढ्नुहोस
गल्याङ वडा नम्बर ११ मा ३७ जनामा परिक्षण ३२ नेगेटिभ,५ पोजिटिभ

जेठ २० गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ मा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्ने क्रममा पाँच जना मात्रै पोजिटिभ देखिएको छ । गल्याङ नगरपालिका ११ नम्बर वडा कार्यालय तुलसीभञ्ज्याङमा स्थानीयवासीहरुका लागि...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ गल्याङ सिटीद्वारा नगर अस्पतालका लागि हाईफ्लो अक्सिजन मेसिन हस्तान्तरण

जेठ २० गल्याङ । लायन्स क्लब अफ गल्याङ सिटीले गल्याङ नगर अस्पतालका लागि हाई फ्लो अक्सिजन मेसिन हस्तान्तरण गरेको छ । गल्याङ नगर अस्पतालमा गरिएको एक कार्यक्रमका वीच लायन्स क्लब अफ गल्याङ सिटीले अस्पतालका अध्यक्ष...

पुरा पढ्नुहोस