समाचार

अर्घाखाँची:पाण्डे दम्पतिद्वारा २५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

सागर पौडेल जेठ २७ अर्घाखाँची । अर्घाखाँची जिल्ला छत्रदेव ७ निवासी एक दम्पती कृष्ण पाण्डे र उहाकी श्रीमती पुस्पा पाण्डेले २५ लि सेनिटाईजर र ५० बक्स माक्स २५ हजार रुपैयाँ बराबरको सामाग्री अर्घाखाँची वासिको...

पुरा पढ्नुहोस
चितवन:विप्लव नेकपाद्वारा मुसहर बस्तीमा राहत वितरण

जेठ २७ चितवन । विप्लव नेतृत्वको नेकपा चितवनले भरतपुर–२७ स्थित मुसहर बस्तिमा राहत वितरण गरेको छ । नेकपा भरतपुर महानगरपालिका वाड न.१६ को आयोजनामा गरिएको राहत वितरण कार्यक्रमको अध्यक्षता नेकपा भरतपुर महानगर वडा न.१६ का...

पुरा पढ्नुहोस
वालिङ:दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

तोलाकान्त बगाले,वालिङ, २५ जेठ । कोभिड १९ को सङ्क्रमण दर उच्च भएका बेला रोकथाम तथा नियन्त्रणकालागि वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आनन्द फाउण्डेशन नेपालको संयोजनमा ताईवान एलजेएम बुद्धिष्ट सोसाईटीको सहयोगमा नगरपालिकालाई पाँच थान...

पुरा पढ्नुहोस
अर्घाखाँची:२२ जना कोरोना संक्रमित थपिए

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आज २२ जना काेराेना सक्रंमित भएका छन । जिल्लाको सन्धिखर्कमा आज ४ जना भुमिकास्थानमा १ जना मालारानी गाँउपालिकामा २ जना पाणेनी गाँउपालिकामा १३ जना छत्रदेवमा १ जना सक्रंमित भएकाे जिल्ला प्रशासन कार्यालयले...

पुरा पढ्नुहोस
गल्याङ:४२ जनामा गरिएको परिक्षणमा १६ जना पोजिटिभ

जेठ २५ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ जोगिमारामा मंगलबार ४२ जनामा गरिएको एण्टिजिन परीक्षणको क्रममा १६ जनामा पोजिटिभ नतिजा देखिएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि गल्याङ नगरपालिकाले गाउँ...

पुरा पढ्नुहोस
गल्याङ:राइट फर चिल्डे्रनद्वारा साढे ७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ २५ गल्याङ । राइट फर चिल्डे्रनले गल्याङ नगरपालिकालाई साढे ७ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको छ । पोखरामा रहेको यो संस्थाले कोभिड संकट व्यवस्थापनका लागि भन्दै स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । गल्याङ...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासी:७३ संक्रमण मुक्त ,२५ जना संक्रमित थपिए

जेठ २४ परासी । पश्चिम नवलपरासीमा आज ७३ जना कोरोना संक्रमित निको भएका छन । कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन हजार ३ सय २८ पुगेको छ। स्वास्थ्य कार्यलयका अनुसार जिल्लामा पीसीआर परीक्षणबाट ७...

पुरा पढ्नुहोस
गल्याङ:हेल्थ इन्भारोमेण्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेसनबाट स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ २४ गल्याङ । हेल्थ इन्भारोमेण्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेसनले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि गल्याङ नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फाउण्डेशनले १०० थान पिपिई सेट तथा अन्य...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)लमजुङद्वारा ज्ञापन पत्र बुझायो,विधार्थीलाइ राहतको व्यवस्था गर्न माग

जेठ २४ लमजुङ । अखिल क्रान्तिकारी लमजुङले आज जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाएको छ । अखिल क्रान्तिकारीले ज्ञापनपत्र बुझाउने क्रममा शिक्षा,स्वस्थ्य, जनजिविका, लकडाउन फेरि पनि थप्ने नथप्ने र शिक्षक...

पुरा पढ्नुहोस
स्याङ्जा:जेठ ३१ गते सम्म निषेधाज्ञा निरंतरता

जेठ २४ स्याङ्जा । स्याङ्जामा जेठ ३१ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । जेठ २५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ ३१ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा...

पुरा पढ्नुहोस