समाचार

संरक्षणकाे अभावमा सिद्धबाबा मन्दिर ओझेलमा

प्रेम नारायण रेग्मी, असार ३ ,वालिङ । वालिङ् नगरपालिका वडा नं ७ काे छेउ भागमा अवस्थित सयौं बर्ष पुरानो सिद्धबाबा मन्दिर तथा गुफा संरक्षणकाे अभावमा ओझेलमा परेकाे छ । स्याङ्जाको चापाकाेट नगरपालिका , पाल्पाको रामपुर नगरपालिका...

पुरा पढ्नुहोस
वालिङ उधोग बाणिज्य संघले व्यवसायीहरुका लागि कोभिड -१९ विरुद्धको खोप उपलब्ध गराउन माग

जेठ ३० वालिङ । वालिङ उधोग बाणिज्य संघले व्यवसायीहरुलाइ कोभिड -१९ विरुद्धको खोप उपलब्ध गराउन सरकार समक्ष अपिल गरेको छ । वालिङ उधोग बाणिज्य संघका अध्यक्ष सोभाकान्त पौडेल एवं महासचिव केशरबहादुर खाणको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी कास्कीद्वारा अनाथ स्कुलमा स्वास्थ्य सामग्री बितरण

जेठ ३० पोखरा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी कास्कीले अनाथ स्कुलमा स्वास्थ्य सामग्री बितरण गरेको छ । पोखरा – ९ रामबजारमा रहेको एसओएस बालगृहमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रकास बास्तोला, कास्की जिल्ला अध्यक्ष पुरन...

पुरा पढ्नुहोस
अर्घाखाँची:बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र सुधार गदै खनाल

अनिल नेपाली अर्घाखाँची ३० जेष्ठ अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटमा निमिक्त कार्यालय प्रमुख विष्णु खनाल भएसँगै तिब्र परिवर्तन भएको छ । निमिक्त प्रमुख खनाल आएदेखि प्राथमिक स्वास्थ्य केन्द्रले मुहार फेरेको छ ।...

पुरा पढ्नुहोस
लोकसेवा विशेष:विश्वको इतिहास सम्बन्धि महत्त्वपूर्ण जानकारी

लोकसेवा विशेष:विश्वको इतिहास सम्बन्धि महत्त्वपूर्ण जानकारी 1.सन् १२२५ मा जारी गरिएको Final magna carta मा हस्ताक्षर गर्ने राजा को हुन? • हेनरी तृतीय 2.औद्योगिक क्रान्ति को सुरुवात कुन देशबाट भएको थियो? • बेलायत 3.रुसि राज्यक्रान्ती कहिले बाट सुरुवात भयो? •...

पुरा पढ्नुहोस
वालिङ:लायन्स क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग

तोलाकान्त बगाले वालिङ, २९ जेठ । लायन्स क्लब अफ वालिङ सिटीले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण वालिङ नगरपालिकामा पनि उच्च दरमा फैलिरहेको...

पुरा पढ्नुहोस
वालिङका तीन ठाउँमा बंगुर पकेट क्षेत्र ,एकसय ४५ वटा पाठापाठी वितरण गर्ने

तोलाकान्त बगाले ,वालिङ, २९ जेठ । वालिङ नगरपालिकाले बंगुरपालनको संभावना भएका तीन ठाउँलाई पकेट क्षेत्र घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ६ को...

पुरा पढ्नुहोस
मस्टा गाँउपालीकामा कोरना परिक्षण शिविर, एक हजार भन्दा बढीले सेवा लिए

टेकेन्द्र बोहरा जेठ २८ बझाङ । बझाङको मस्टा गाँउपालीकामा सञ्चालन भएको कोरना परिक्षण शिविरमा एक हजार भन्दा बढीले स्वास्थ सेवा पाएका छन । नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र )मष्टा गाउँ सँङ्गठन कमिटी र...

पुरा पढ्नुहोस
वालिङ विपद ब्यवस्थापनको पूर्व तयारीमा जुट्दै

तोलाकान्त बगाले वालिङ, २८ जेठ । विपदका कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो लहरको ब्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा जिप दुर्घटना एकजनाको मृ’त्यु

जेठ २७ अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृ’त्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो। दुर्घटनामा...

पुरा पढ्नुहोस