समाचार

वालिङ नगरपालिकाको बजेट रु. ७८ करोड बढी

तोलाकान्त बगाले,वालिङ,९ असार । स्याङ्जाको वालिङ नगरपालिकाको आज सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ७८ करोड १४ लाख ७६ हजार बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम...

पुरा पढ्नुहोस
नेकपा पाल्पाद्वारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

पाल्पा संवाददाता ,असार ९ जेठ । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले गत जेठ ३१ गते देखि लगातार ६ गते सम्म परेको भिषण बर्षात कारण घर पुर्ण क्षति भई ज्यान घुमाउने पिडित परिवारलाई राहत वितरण गरेको छ...

पुरा पढ्नुहोस
पाल्हीनन्दन गाउँपालिकामा कृषकका लागी ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण

परासी, ८ असार । बेलासपुर कृषक समूह नवलपरासीद्धारा कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरिएको छ । समूहको अध्यक्ष अनिल कुमार मिश्राको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सो गाउँपालिकाका वडा २,...

पुरा पढ्नुहोस
सरावलमा बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण

उमेश बि.क , असार ६ नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण वितरण गरिएको छ । सरावल विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा वडा नम्बर ६ का...

पुरा पढ्नुहोस
लोकसेवा विशेष:महत्त्वपूर्ण प्रश्नोत्तर

#लोकसेवा विशेष:महत्त्वपूर्ण प्रश्नोत्तर 1.युरोकप 2020 मा कति रास्ट्रको सहभागिता रहेको छ? – 24 2.अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालय कहाँ छ ? -लुसेन स्विजर्ल्यान्ड 3.सगरमाथाको उचाइ कति फिट रहेको छ? र नयाँ उचाइ कहिले सार्वजनिक गरियो? – 29031.69 फिट (8848.86m) –...

पुरा पढ्नुहोस
सुनवलमा टि.जि.जे युवा क्लब गठन

सागर पौडेल,असार ५ सुनवल । पश्चिम् नवलपरासीको सुनवल नपा ४ तुरिया गाउँमा तुरिया घोला जुनेली डाडा युवा क्लब गठन भएको छ । “हामी बन्छौ गाउँलाई बनाउछौ” भन्ने मुल नारा बोकेर स्थापना गरेको क्लबले समाजमा भएका समस्यालाई...

पुरा पढ्नुहोस
वालिङ नपाद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

तोलाकान्त बगाले वालिङ, ४ असार । स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार-स्मार्ट सिटी वालिङ निर्माणका...

पुरा पढ्नुहोस
कालोबजारी रोक्न छत्रदेबका बजारमा घरेलुको अनुगमन

अनिल नेपाल अर्घाखाँची ४ असार ।कोरोना महामारीको दोस्रो लहर सग देश जुधिरहेको बेला देशका अधिकाश जिल्लामा निषेधाज्ञा जारी छ । यो समयमा बजारमा हुने कालो बजारी तथा मूल्यवृद्धि नियन्त्रणको लागि घरेलु तथा साना उद्योग...

पुरा पढ्नुहोस
वालिङ:आर्थिक उपार्जनका लागि बंगुर वितरण

तोलाकान्त बगाले ,वालिङ, ४ असार । स्याङ्जाको वालिङ नगरपालिकाले न्यून आय भएका परिवारको आर्थिक उपार्जनका लागि बंगुरका पाठापाठी वितरण अभियान थालेको छ । आर्थिक स्तर न्यून भएका नागरिकहरुलाई उनीहरुको मागका आधारमा समेत नगरपालिकाले बंगुरपालनको संभावना भएका...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीको प्रतापपुरमा अवैध ४६ वटा खसी प्रहरिको नियन्त्रणमा

सागर पौडेल असार ३ परासी । पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ४ दरखासेबाट १० लाख १२ हजार मुल्य बराबरको अबैध खसी प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा...

पुरा पढ्नुहोस