समाचार

विप्लव नेकपा दाङद्वारा विपन्नलाइ घर हस्तान्तरण

हेमन्त वली साउन १४,दाङ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले शान्तिनगर गाउपालिका -३ गाहाटोल निवासी अति विपन्न अल्पसंख्यक समुदायका कुमाल परिवारको घर निर्माण सम्पन्न गरि आज एक औपचारिक कार्यक्रमका बिच घर हस्तान्तरण गरेको छ।शान्तीनगर-३ गाहाटोल...

पुरा पढ्नुहोस
विप्लव नेकपाले ताप्लेजुङमा निर्माण गर्‍यो ५०० जना अट्ने सामुदायिक भवन,१० रोपनीमा किवी खेती

ताप्लेजुङ ,१३ साउन। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले ५०० जना सम्म अट्ने समाज घर निर्माण गरेको छ । सरकारसँग ३ बुँदे सम्झौता भएर पार्टी माथिको प्रतिबन्ध फुकुवा भएसँगै यतिबेला नेकपाका नेताकार्यकर्ताले देशभर खुल्ला...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा रोल्पामा ३० रोपनीमा मास खेती

साउन १३, रोल्पा । ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले त्रिवेणी गाउँपालिकामा करिव ३० रोपनी खेतमा मास रोपेको छ । त्रिवेणी गाउँपालिका ६ मजुवामा जनयुद्धकाल देखि नै पार्टीको उपयोगमा रहेको करिब ५० रोपनी खेत...

पुरा पढ्नुहोस
खेतबारीका मकै बदेलले नष्ट गरेपछि सितगगामा किसान चिन्तित

अनिल नेपाली अर्घाखाँची १३ साउन  घाम पानी नभई निकै मिहिनेतका साथ कोरोना महामारीको बेलामा पनि आफ्नो ज्यानलाई बाजी राखेर बचे हामीलाई हुन्छ मरे सन्नतिलाई हुन्छ भनेर आफ्नो खेत बारीमा हातका दश नङ्गा खियाएर निकै मिहिनेतका...

पुरा पढ्नुहोस
खेतबारीका मकै बदेलले नष्ट गरेपछि शितगगामा किसान चिन्तित

अनिल नेपाली अर्घाखाँची १३ साउन । घाम पानी नभई निकै मिहिनेतका साथ कोरोना महामारीको बेलामा पनि आफ्नो ज्यानलाई बाजी राखेर बचे हामीलाई हुन्छ मरे सन्नतिलाई हुन्छ भनेर आफ्नो खेत बारीमा हातका दश नङ्गा खियाएर...

पुरा पढ्नुहोस
वालिङ : वैकल्पिक सिकाईका लागि निशुल्क सिमकार्ड वितरण

तोलाकान्त बगाले,वालिङ, १३ साउन । वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउनका लागि यहाँका शिक्षक तथा विद्यार्थीलाई निशुल्क सिमकार्ड वितरण गरिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी गरी...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल बर्ष २०२१/२२ को अध्यक्षमा पाण्डे र पन्त सचीव पदमा पदभार ग्रहण

साउन १२ बुटवल ।लायन्स क्लब अफ बुटवलको २०२१/२२ अध्यक्षमा शंकर पाण्डे र सचिवमा अमर पन्त पदभार ग्रहण गरेका छन।सोमबार एक समारोहका बीच वर्ष २०२१/२२ का नवनिर्वाचित अध्यक्ष शंकर पाण्डेलाई वर्ष २०२०/२१ का अध्यक्ष...

पुरा पढ्नुहोस
वालिङमा हरित पुनःउत्थान प्रबर्द्धन परियोजना शुरु

तोलाकान्त बगाले,वालिङ, १२ साउन । सफा तथा स्वच्छ शहरकालागि वालिङ नगरपालिकाभित्रको फोहोरमैला ब्यवस्थापन परियोजना शुरु भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय...

पुरा पढ्नुहोस
सन्जय फ्राउन्फेन्डरको आवाजमा मैसावले पायो चर्चा हेरौ(भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने...

पुरा पढ्नुहोस
नेता आदर्शलाई सचिवालय सदस्य बाँस्तोलाले गरे स्वागत

साउन ११, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’लाई पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले स्वागत गरेका छन । बाजुरा कारागारमा झण्डैं दुई वर्ष लामो जेल बसेर...

पुरा पढ्नुहोस