समाचार

आलोचनालाई अवसरमा बदलौंं:नगर प्रमुख खाँण

तोलाकान्त बगाले,वालिङ, १७ साउन । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले आलोचनालाई अवसरकोरुपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । वालिङ नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरुको दुई...

पुरा पढ्नुहोस
६८औं भिमदत्त स्मृतिमा दिप प्रज्वलन, भिमदत्तका सपना एकिकृत जनक्रान्ति मार्फत साकार गर्ने

साउन १७ कञ्चनपुर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर कमिटीको आयोजनमा किसान नेता भिमदत्त पन्तको ६८औं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ। किसान नेताको स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा किसान जिल्ला अध्यक्ष रघुबिर जोसिले...

पुरा पढ्नुहोस
रोट्र्याक्ट क्लब अफ बुटबल रामापिथेकसको बर्ष २१/२२ को अध्यक्षमा कार्की

साउन १७ बुटवल । रोट्र्याक्ट क्लब अफ बुटबल रामापिथेकसको छैठौं पदहस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्लबका निबर्तमान बर्ष २०२०/२१ अध्यक्ष रोट्र्याक्टर रमेश ढकालले २०२१/२२ का अध्यक्ष रोट्र्याक्टर विजय कार्कीलाई पदहस्तान्तरण गरेका हुन ।...

पुरा पढ्नुहोस
दलित मुक्ति माेर्चा,पाल्पाको बैठक सम्पन्न

मुक्ति गैरे,पाल्पा, साउन १६ ।नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति माेर्चा,पाल्पाको बैठक सम्पन्न भएको छ।तानसेनमा सम्पन्न बैठकले जातीय छुवाछूत तथा सामाजिक अपराधका विरुद्धमा संघर्ष गर्ने,संगठन बिस्तारलाई व्यापक बनाउने,माेर्चाकाे राष्ट्रिय सम्मेलन सम्पन्न बनाउन जिल्लामा तयारी...

पुरा पढ्नुहोस
प्रज्वल शाहिको स्मृतिमा वृक्षरोपण

साउन १७ कैलाली ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले प्रज्वल शाहिको स्मृतिमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । अखिल(क्रान्तिकारी)ले कैलालीको कैलारी गाउँपालिका ०१ मझरा स्थित वनदेवि प्रा. वि. सोही गा. पाको वार्ड न. २...

पुरा पढ्नुहोस
भिषण बर्षातका बावजुत नेकपा पाल्पाद्दारा प्रदर्शन

 मुक्ति गैरे, साउन १७ पाल्पा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाको आयोजनामा भारतीय एसएसबिद्वारा दार्चुलामा भएको जयसिंह धामीको हत्याको विरोधमा भिषण बर्षातका बावजुत पनि माथागढिमा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा नेकपा पाल्पा जिल्ला...

पुरा पढ्नुहोस
भारतविरुद्ध प्रतिकारमा उत्रिन विप्लव नेकपासहित चार दलको आग्रह

साउन १६, काठमाडौँ  ।                                          दार्चुलामा नेपाली नागरिक चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा दार्चुला घटनाको बिरोधमा पोखरामा प्रदर्शन

साउन १६ कास्की । भारतिय सिमा सुरक्षा बल (SSB)द्वारा दार्चुलाका जयसिङ धामीलाई तुइन तोडेर महाकाली नदिमा वेपत्ता बनाइ हत्याको बिरोधमा नेपाल कम्युनिस्ट पार्टी कास्किले पोखराको सृजना चोकमा बिरोध प्रदर्शन गरेको छ । साउन १५ गते...

पुरा पढ्नुहोस
दार्चुलामा भएको घटनाको विरोध गर्दै नेकपा कञ्चनपुरको प्रदर्शन

गणेश एसके,साउन १६ कञ्चनपुर दार्चुला जिल्लामा तुईनमा तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईनको डोरी काटेर बीचमै तर्दै गरेका ३५ वर्षीय जयसिंह धामीको मृत्यु सम्म गराएको अमानविय ,ज्यादती पुर्ण ,हिंसात्मक क्रियाकलापको विरोध गर्दै...

पुरा पढ्नुहोस
विप्लव नेकपा डोटीको पार्टी सम्पर्क कार्यलय सिलगढीमा स्थापना

साउन १६ डोटी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डोटिले सिलगढिमा पार्टी सम्पर्क कार्यलय स्थापना गरेको छ । नेकपा डोटीको जिल्ला सम्पर्क कार्यालय सिलगढी डोटीमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डबल बहादुर शाह (प्रशान्त)ले रिबन काटेर...

पुरा पढ्नुहोस