समाचार

नेकपा त्रीयुगा नगरको भेला एवं प्रशिक्षण सम्पन्न,कांग्रेस माओवादी एमाले पार्टीबाट दुई दर्जन प्रवेश

साउन ३१ उदयपुर ।नेपाल कम्युनिस्ट पार्टीको उदयपुर जिल्ला अन्तरगत त्रियुगा नगर समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। करिब दुइ सयको उपस्थिति रहेको कार्यक्रम उदयपुर जिल्लाको सदरमुकाम गाइघाट बजारमा सप्पन्न भएको कार्यक्रममा अन्य...

पुरा पढ्नुहोस
कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय बनाउने अभियान बुटवलमा प्रभावकारी बन्दै

साउन ३० बुटवल। कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय बनाउने अभियान बुटवलमा प्रभावकारी बन्दै गएको पाईएको छ । बुटवलमा गरिएको कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय गर्ने कार्यको अभिमुखीकरण कार्यक्रममा अवसरमा अभियान सफल हुँदै गएको जानकारी...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा गोर्खामा एमसिसि विरुद्ध प्रदर्शन

रमाकान्ता बास्तोला,साउन २९ गोरखा । विप्लव नेतृत्वको कम्यूनिष्ट पार्टी निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)द्वारा गोर्खामा बिरोध प्रदर्शन गरेको छ ।सरकारद्वारा जारी गर्न लागीएको एमसीसी सम्झौता बिरुद्द अखिल (क्रान्तिकारी) गोर्खाले बिरोध प्रदर्शन गरेको हो । गोरखाको...

पुरा पढ्नुहोस
नेकपा रिब्दिकाेट गापा प्रथम भेला सम्पन्न,आकास सेक्रेटरीमा चयन

मुक्ति गैरे,साउन २९,पाल्पा नेपाल कम्युनिस्ट पार्टी रिब्दिकाेट गाउँपालिकाकाे प्रथम भेला सम्पन्न भएको छ । रिब्दिकाेट गाउँपालिकाकाे देउरालीमा प्रथम भेला सम्पन्न भएको छ । उक्त भेलाले सहिद परिवारका सदस्य आकासलाई सेक्रेटरीमा चयन गरेको छ । भेलाले १५...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)सिटिभिटिद्वारा बार्षिक प्रकाशन सार्वजनिक,प्रज्वल शाहिको जिवनी समावेश

काठमाडौ ।अखिल ( क्रान्तिकारी) सिटिइभिटी उपत्यका जिल्ला समितिको बार्षिक प्रकाशनको पहिलो अंक सार्वजनिक भएको छ । एकिकृत जनक्रान्तिका शहिद प्रज्वल शाहिको सम्झना तथा सम्मानमा समर्पण“प्रज्वल”नामक पुस्तकमा उहाको जिवनि, संगठनको सातौँ जिल्ला सम्मेलनमा प्रस्तुत राजनैतिक प्रतिवेदन,बिभिन्न...

पुरा पढ्नुहोस
युवा दिवसको अवसरमा सैनामैनामा वृक्षारोपण

प्रदिप ज्ञवाली,साउन २८ सैनामैना । अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा सैनामैनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजको सह- आयोजनामा सैनामैना ६ पटना मा बृक्षारोपण कार्यक्रम...

पुरा पढ्नुहोस
सुशील कोइरालाको ८२औं जन्मजयन्ती,सुनवलको हरकट्टामा वृक्षरोपण

सागर पौडेल,परासी साउन २८।सुशील कोईराला सोसलिस्ट युथ सर्कल सुनवल कार्यसमितीको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सुशील कोइरालाको ८२औं जन्मजयन्तीको अवसरमा आज सुनवल नगरपालिका वडानम्बर १२ हरकट्टामा उक्त कार्यक्रम गरिएको थियो। सुशील कोईराला सोसलिस्ट युथ...

पुरा पढ्नुहोस
सन्धिखर्क कारागारका ६० कैदिबन्दीमा कोभिड संक्रमण

अनिल नेपाली साउन २८ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्कमा रहेको जिल्ला कारागारका ६० जना कैदीबन्दीमा कोभिड संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला कारागार अर्घाखाँचीमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन...

पुरा पढ्नुहोस
नेकपा तानसेन नगर समितिकाे दाेस्राे पुर्ण बैठक सम्पन्न

मुक्ति गैरे, साउन २७ ,पाल्पा । नेपाल कम्युनिस्ट पाल्पाकाे सदरमुकाम तानसेन नगर समितिकाे दाेस्राे पुर्ण बैठक सम्पन्न गरेको छ । तानसेनकाे सदरमुकाममा सम्पन्न भएको थियोे । उक्त बैठकले १४ वडाकाे वडा सेक्रेटरी समेत चयन गरेको बुझिएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा नया सरकार गठनका लागि आह्वान

२७ साउन, बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजे सम्मको समय दिएर...

पुरा पढ्नुहोस