समाचार

नेकपा अछामद्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी निर्माण

कमल विक,अछाम,२१ भाद्र।नेपाल कम्युनिष्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान अन्तर्गत अछामको रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार गरेकाे छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै १५ सदस्यीय गाँउ कमिटी निर्माण गरिएको...

पुरा पढ्नुहोस
मणिपाल बिक्रि अबैधानिक रहेको भन्दै बिरोध प्रदर्शन

रमाकान्त बास्तोला,पोखरा भदौ २१। अखिल (क्रान्तिकारी) र अखिल नेपाल बिद्यार्थी युनियनले संयुक्त रूपमा भारतिय लगानिमा र राज्यको स्वामित्वमा रहेको मणिपाल मेडिकल कलेजको अबैधानिक बिक्री बिरुद्द बिरोध प्रदर्शन गरेका छ्न। २०४९ साल फाल्गुन १८ गते तत्कालिन...

पुरा पढ्नुहोस
नेकपा नलगाड/बारेकोटको संयुक्त प्रशिक्षण तथा बैठक सम्पन्न

सुनिल सिंह,जाजरकोट,भदौ २१।नेपाल कम्युनिस्ट पार्टी नलगाड र बारेकोटको सयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम नलगाड न पा सिर्केमा आइतबार सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगमको प्रमुख आतिथ्यतामा शुरु...

पुरा पढ्नुहोस
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

भदौ २१ संखुवासभा । संखुवासभाको मादीनगरपालिका-१,खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ। स्थानीय तेजबहादुर कार्कीको परिवारमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए। सोमबार बिहान मात्र...

पुरा पढ्नुहोस
नेकपा उदयपुरको समिक्षात्मक बैठक सम्पन्न

भदौ २० उदयपुर ।नेपाल कम्युनिस्ट उदयपुर जिल्लाको समिक्षात्मक बैठक सम्पन्न भएको छ ।उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मन पौड्यालको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा उदयपुर,ओखलढुंगा इन्चार्ज विवेक कुमालको प्रमुख आथित्यतामा सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
नेकपा नेता कमल पण्डितलाई पितृ शोक,पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

गणेश एस के भदौ २० कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका जिल्ला सदस्य तथा बेल्डाडी पार्टी सचिव कमल पण्डितलाई पितृ शोक परेको छ । नेकपाका नेता कमलको बुवा कृष्णराज पण्डितको ८२ वर्षको उमेर गत राति भाद्र...

पुरा पढ्नुहोस
बझाङ:जिल्ला समन्वय समितिकाे पाचौं जिल्ला सभा सुरु

उत्तमकुमार थापा भदौ २० बझाङ । बझाङ जिल्ला समन्वय समितिको पाचौं जिल्ला सभा आजवाट सुरु भएको छ । जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा आर्थिक बर्ष ०७७/०७८ काे बार्षिक समिक्षा गाेष्ठीकाे उद्घघाटन भएको हाे। कार्यक्रममा जिल्ला समन्वय...

पुरा पढ्नुहोस
संसदीय व्यवस्थाले देश संकटमा पर्यो:ओम पुन

प्रकाश थापा,भदौ २०,कैलाली। नेकपा कैलाली जिल्लाको जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उदघाटन भएको छ। उदघाटन सभामा सम्वोधन गर्दै नेकपाका केन्द्रिय सदस्य ओमप्रकाश पुनले यो दलाल संसदिय व्यवस्थाको कारणले देश संकटमा परेको हुदा यसको...

पुरा पढ्नुहोस
बझाङमा १९ जनप्रतिनिधीले छाडे एमाले,गापा अध्यक्ष/उपाध्यक्ष सहित १९ जनाले नेकपा(एस)मा सनाखत

उत्तमकुमार थापा,बझाङ २० भाद्र। बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका अध्यक्ष-उपाध्यक्ष लगायत १९ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन । आइतबार सदरमुकाम चैनपुरमा मोटर साइकल र्याली सहित बजार परिक्रम गरी जिल्ला निर्वाचन कार्यालय बझाङमा...

पुरा पढ्नुहोस
स्थानीयले निर्माण गरेको काठेपुल खोलाले बगायो, स्थानिय सरकार कता हरायो

उत्तम कुमार थापा भदौ १९ बझाङ्ग। काठेपुल बगाउँदा स्थानीयलाई समस्या भएको छ । जिल्लाको जयपृथ्वी नगरपालीका वडा नमवर ३ कुसापानी र मष्टा गाउँपालीकाको वडा नमवर १ कुर्यापानी भन्ने स्थानमा रहेको स्थानीयले निर्माण गरेको काठेपुल...

पुरा पढ्नुहोस