समाचार

वालिङ:१०८ घरमा ‘एक घर-एक धारा’ जडान

वालिङ, १ कार्तिक । वालिङ मजकोटका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाईरहेका वालिङ ५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको...

पुरा पढ्नुहोस
गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ

वालिङ, १ कार्तिक ।स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकहरुमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही...

पुरा पढ्नुहोस
वालिङ:कोरोना प्रभावितलाई अनुदान

वालिङ, १ कार्तिक। कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराईएको छ । रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ कारुपमा २० जनालाई जनही रु. ५०...

पुरा पढ्नुहोस
एमाले निकट युवा सघंका सचिवालय सदस्य विप्लव नेकपामा प्रवेश

राजेन्द्र रावत क्षेत्री,असोज २६ प्युठान। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य,नेकपा एमाले प्युठान जिल्ला सदस्य तथा नेपाल मार्सल आर्ट हापकिडाे संघ प्युठानका अध्यक्ष मुक्ति पाेख्रेल एमाले परित्याग गरि नेकपामा प्रवेश...

पुरा पढ्नुहोस
मुगुमा बस दुर्घटना २२ को मृत्यु,१८ घाइते

असोज २६ मुगु।नेपालगन्जदेखि मुगु जादै गरेको बस दुर्घटना हुदा २२ जनाको मृत्यु भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका-७मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु हुदा १८ जना घाइते भएका छन्। मुगुको सदरमुकामा गमगढी जाँदै गरेको...

पुरा पढ्नुहोस
मोतिपुरको सुकुम्वासी समस्या समाधानका लागी कार्यदल निर्माण हुने,मृतकलाई जनही १ लाख राहत

असोज २५ बुटवल । लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सुकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ।सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले बुटवलको रुपन्देही मोतिपुरका वास्ताविक सुकम्बासीको...

पुरा पढ्नुहोस
नेकपाद्वारा स्वर्गीय बिन प्रसाद प्रति श्रद्धाञ्जली सभा सम्पन्न

असोज २५ रोल्पा । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटी सदस्य स्वर्गीय बिन प्रसाद खत्रीको तेह्रौं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । रोल्पाको परिवर्तन गापा -२ राङ्ग्सी निवासी बिन प्रसादको १३ औं पुण्य तिथिमा...

पुरा पढ्नुहोस
अतिक्रमित भूभागमा जनगणना गर्न अखिल (क्रान्तिकारी)दार्चुलाको माग

असोज २४, गणेश एसके दार्चुला। दार्चुलामा भारतद्वारा अतिक्रमित भूभागमा बसोवास गर्ने सबै नेपाली जनताहरुको तथ्याङ्क जनगणना समेटिनु पर्ने माग राख्दै विप्लव निकट अखिल (क्रान्तिकारी)ले जिल्ला प्रशासन कार्यालयमा आईतबार ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष...

पुरा पढ्नुहोस
तीनबुँदे सहमति प्रति सरकार गैरजिम्मेवार भयो:नेता महान

गणेश एसके,असोज २४ ,कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्ला इन्चार्जले तिनबँदे सहमति प्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनु भएको छ ।नेकपा शुक्लाफाँटा नगर समिति,कञ्चनपुरद्वारा आयोजित दसैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा...

पुरा पढ्नुहोस
वालिङमा जिप दुर्घटना २ को मृत्यु,१७ जना घाइते

असोज २४ स्याङ्जा ।स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परेर २ को मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्वरको जीप वालिङ १० मदिखोलामा...

पुरा पढ्नुहोस