समाचार

वालिङ:शैक्षिक बेरोजगार न्यूनिकरणका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन

तोलाकान्त बगाले,वालिङ, ५ कात्तिक। स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निशुल्क तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनिकरणमा जोड दिंदै आजबाट स्वास्थ्य सेवातर्फ अहेब/अनमीको एकमहिने निशुल्क...

पुरा पढ्नुहोस
पाँचथरमा बाढीपहिरोमा मृत्यु भएका २६ जनाको सनाखत

४ कात्तिक, पाँचथर । पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले...

पुरा पढ्नुहोस
देशभर बाढीपहिरोबाट ८८ को मृत्यु,३० बेपत्ता

कार्तिक ४ नवलपरासी । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहान सम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका...

पुरा पढ्नुहोस
फेसबुकको नाम परिवर्तन हुने

कात्तिक ३,काठमाडौं । फेसबुकले आगामी साता ब्रान्डको नामलाई परिवर्तन गर्ने तयारी गरेको छ । द भर्ज म्यागजिनका अनुसार मेटाभर्स परियोजनालाई लक्षित गरी कम्पनीले नाम बदल्न लागेको हो ।   सीईओ मार्क जुकरबर्गले आगामी २८ तारिखमा आयोजना...

पुरा पढ्नुहोस
ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन पक्राउ

कार्तिक ३ मकवानपुर । प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीबाट ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरत कार्की, चुनुकुमार र विपिनकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा पार्टीपङ्तिलाइ राहत र उद्दारमा जुट्न निर्देशन

कार्तिक ३ नवलपरासी ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबारदेखि देशभर अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रती दुख व्यक्त गरेको छ। बुधवार पार्टी प्रवक्ता प्रकाण्डले एक प्रेस बिज्ञप्ति जारि गर्दै देशभर अविरल वर्षाका कारण मृत्युवरण गर्ने...

पुरा पढ्नुहोस
वालिङ:स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम

तोलाकान्त बगाले,वालिङ , ३ कात्तिक। वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि सम्बन्धी तालिम दिन शुरु गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक...

पुरा पढ्नुहोस
मोतिपुर घटना:जग्गा अतिक्रमण गर्न खोज्ने मुख्य अभियुक्त पक्राउ

बुटवल,२ कार्तिक।मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा कब्जा काण्डका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोतिपुरको घटनामा प्रत्यक्ष संलग्न जिल्ला कपिलवस्तु सुद्धोधन गांउपालिका वडा नं.६ स्थायी वतन भई हाल...

पुरा पढ्नुहोस
नुवाकोटमा बस दुर्घटना ३० घाइते,१० को अवस्था गम्भीर

कार्तिक १ नुवाकोट ।नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी...

पुरा पढ्नुहोस
वालिङ:१६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण

वालिङ, १ कार्तिक।स्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा रु. १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित,आर्थिकरुपले विपन्न,एकल एवं विधवा महिला,असाह्य,अपाङ्गता भएका ब्यक्तिहरुकालागि बैंकमार्फत रु.१६ करोड ३१...

पुरा पढ्नुहोस