समाचार

नेकपा नवलपरासीद्वारा स्व.बिरजंगको श्रद्धाञ्जली सभा सम्पन्न

कार्तिक १० बर्दघाट । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रिय सदस्य स्वर्गीय विरजंगको नवलपरासीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।स्व.विरजंगको बर्दघाटमा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको हो। नेकपा नवलपरासी जिल्ला कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली सभालाइ सम्बोधन गर्दै नेकपा...

पुरा पढ्नुहोस
गल्याङ:व्यवसायिक बाख्रापालन कृषक समूहको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कार्तिक ८ गल्याङ । गल्याङ नगरपालिका वडा नम्बर ४, दुधेचौरमा उन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइभ स्टक इनोभेसन सेक्टर आयोजनाद्वारा सञ्चालित उन्नत बाख्रापालन तथा खसीबोका...

पुरा पढ्नुहोस
नेकपा पाल्पाकाे चेतावनी एमसिसि शाखा कार्यलय तुरुन्तै हट्न आग्रह

मुक्ति गैरे,पाल्पा कार्तिक ९।नेपाल कम्युनिस्ट पार्टीले एमसिसि परियोजना अन्तर्गत निर्माण भएको एमसिएकाे कार्यलय हट्न चेतावनी दिएको छ ।पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति माेर्चा,नेपालका केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)को दोस्रो पुर्ण बैठक नवलपरासीमा सुरु

कार्तिक ८,नवलपरासी । नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )को केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक नवलपरासीको बर्दघाटमा सुरु भएको छ । असोज ६-९ गते पोखरामा भएको ऐतिहासिक २२औं राष्ट्रिय सम्मेलन पछि दोस्रो पुर्ण बैठक...

पुरा पढ्नुहोस
तुलसीपुर बस दुर्घटनामा एक जनाको मृत्यु, २१ घाइते

दाेर्ण केसी, तुलसीपुर,७ कार्तिक। तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।भने २१ जना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिएका छन । मृत्यु हुनेका...

पुरा पढ्नुहोस
सैनामैना एमालेले गर्यो सबै वडामा सर्वसम्मत नेतृत्व चयन

प्रदिप ज्ञवाली ,कार्तिक ७, सैनामैना । नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाको सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जस अन्तर्गत सैनामैना नगरपालिकामा रहेका ११ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको नेकपा...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल जाजरकोटको पाचौँ जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा डिल्ली राणा

दिपेन्द्र सिंह जाजरकोट ६ कार्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जाजरकोटको पाचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । “दलालिकरण,भ्रष्टिकरण र माफियाकरणका विरुद्ध सशक्त जुझारु युवा संगठन”एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवाद...

पुरा पढ्नुहोस
विप्लव नेकपा रोल्पाको राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

कार्तिक ६ रोल्पा ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति राेल्पाकाे जिल्ला स्तरिय राजनितिक तथा वैचारिक प्रशिक्षण सदरमुखाम लिबाङमा सम्पन्न भएको छ । जिल्ला स्तरिय नेता कार्यकर्तालाई प्रशिक्षण दिनका लागि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय...

पुरा पढ्नुहोस
मगर मुक्तिमोर्चा नवलपुरको चौथो भेला सम्पन्न

कार्तिक ६ नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्तिमोर्चा नेपाल नवलपुरको चौथो जिल्ला भेला सम्पन्न भएको छ। जिल्लाको मध्यविन्दु नगरपालिकास्थित चोरमारामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा मगर...

पुरा पढ्नुहोस
रुपन्देहीको हात्तीबजारबाट हराए एक बृद्ध,खोजिका लागि परिवारको अपिल

प्रदिप ज्ञवाली ,कार्तिक ५,सैनामैना ।रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका १ मा पर्ने हात्तीबजार भन्ने ठाउँबाट ६६ बर्षिय हुम बहादुर रसाइली नाम भएका एक बृद्ध बेपत्ता भएका छन बडिगाड गाउपालिकामा स्थायी घर भएका उनी हाल...

पुरा पढ्नुहोस