समाचार

अखिल (क्रान्तिकारी) कैलालीद्वारा बिधालयलाई शैक्षिक विकृति विरुद्ध ज्ञापनपत्र

कार्तिक १५ कैलाली । कैलालीको घोडाघोडि नगरपालिका वडा न १ साडेपानी स्थित रहेको श्री दशरथ माविमा अखिल (क्रान्तिकारी)ले विद्यालयमा भएको अनियमितता र भ्रष्टाचार रोक्न तथा तत्काल अभिभावक भेला बोलाई सार्वजनिक लेखापरिक्षण गराउन माग गर्दै...

पुरा पढ्नुहोस
दाङको जनता मावी अभिभावक सेवा शुल्कको नाममा मनोमानी ढंगले शुल्क असुल गर्दै

भालुवाङ १५ कार्तिक । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा रहेको जनता माध्यमिक बिद्यालयले अभिभावक सेवा शुल्कको नाममा विद्यार्थीहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको छ । सरकारको नियम बिपरित बिद्यालय प्रशासनले अभिभावक सहयोगका...

पुरा पढ्नुहोस
बाग्मति खाडसारी मिलले किसानहरुलाई उखुकाे बीउ र सामाग्री उपलब्ध गराउदै

नन्दु यादव कार्तिक १५ नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ताकाे कुडियामा स्थापित बाग्मति खाडसारी मिलले यसबर्ष किसानहरुलाई उन्नत जातकाे उखुकाे बीउ उपलब्ध प्राबिधिक सल्लाह,किटनाशक औषधि र खेत जाेत्नकाे लागि कृषि सामाग्री समेत उपलब्ध गराउने...

पुरा पढ्नुहोस
दुध संकलनबाट करिब ६ हजार जना लाभान्वित हुने

प्रकाश न्यौपाने,कार्तिक १५,नवलपरासी । पश्चिम नवलपरासिको बर्दघाट नगरपालिका ९ मा प्रधान कार्यलय रहेको बिशाल बहुउद्देश्यीय सहकारी सस्थाले दुध संकलन तथा भण्डारण केन्द्र संचालन गरेपछि ६ हजार जना लाभान्वित हुने भएका हुन । सस्थाले नेपाल सरकार...

पुरा पढ्नुहोस
नेकपाका केन्द्रिय सदस्य”बिरजंग”प्रती समर्पित गित सार्वजनिक

कार्तिक १५ नवलपरासी।नेकपा केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द”बिरजंग”प्रती समर्पित श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली शिर्षकको गित सार्वजनिक छ।नेकपा केन्द्रीय सदस्य,गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक गर्नु भएको छ।उक्त गीत चिरन पुनको युट्युब च्यानलमा राखेर...

पुरा पढ्नुहोस
६ विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग

कार्तिक १३ नवलपरासी ।६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गरेका छन् । अखिल(क्रान्तिकारी) प्रकाश शाही, अखिल (क्रान्तिकारी)अध्यक्ष पञ्चा सिंह अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल...

पुरा पढ्नुहोस
लायन्सले अपाङग आश्रममा भोजन गरायो

वुटवल ,१३ कार्तिक । नेपाल अपाङग आश्रम वुटवल ११ देविनगरमा रहेका ३१ जनालाई लाइन्स इन्टरनेश्नल ३२५ वि टु नेपालले विहानी भोजन गराएको छ । सेवा नै धर्म हो भन्दै विहानी भोजन गराएको लाइन्स इन्टरनेश्नल ३२५...

पुरा पढ्नुहोस
विप्लव निकट युवा संगठन नेपालको बिजयनगर कमिटी गठन अध्यक्षमा नियज अहमद

कार्तिक १३ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कपिलवस्तुले बिजयनगरमा संगठन निर्माणमा सक्रियता देखाएको छ। संगठनले बिजयनगर गाउँपालिका वडा नं. १ गुगौलीमा नियज अहमदको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ...

पुरा पढ्नुहोस
स्याङ्जाको गल्याङ्गमा हात्तीस्थान तामेकोट समिट हुने

कार्तिक १२ स्याङ्जा । स्याङ्जा जिल्लाको गल्याङ्ग-५ स्यालबासमा हात्तिथान तामेकोट समिट हुने भएको छ।हात्तीस्थान फाउण्डेसनले स्याङ्जाको पर्यटकीय क्षेत्र स्यालबासमा“हात्तीस्थान तामेकोट समिट” गर्ने निर्णय गरेको हो।फाउण्डेसनको शुक्रबार बुटवलमा बसेको बैठकले आगामी पुष १५, १६ र...

पुरा पढ्नुहोस
नकुल ढकाल नवीनको”दोहोरीको राजा”बजारमा

नवलपरासी । सर्जक तथा गायक नकुल ढकाल नबिनको “दोहोरिको राजा” सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार पशुपती शर्मा र लक्ष्मी मल्लको आवाजमा रहेको दोहोरिको राजाको भिडियोमा लोमश शर्मा र अन्जली अधिकारी राजा...

पुरा पढ्नुहोस