समाचार

सरावल अध्यक्ष कपको उपाधि न्यु हिमचुलीलाई

सुनवल।रुपन्देहीको न्यु हिमचुली युवा क्लबले सातौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।फाइनल खेलमा सुनवल फुटबल क्लबलाई शुन्यका बिरुद २ गोल गर्दै न्यु हिमचुलीले उपाधि हात पारेको हो। उपाधि विजेता टोली हिमचुलीले नगद १...

पुरा पढ्नुहोस
बाबा बर्दगोरिया धाम विकास संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

सुनवल।बाबा बर्दगोरिया धाम विकास संस्थाको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले सर्वसम्मत पुन:नरपती पाण्डेको अध्यक्षतामा ११ सदसीय कार्यसमिति चयन गरेको छ। जसको बरिस्ठ उपाध्यक्षमा लेखनाथ ढकाल,उपाध्यक्षमा लालप्रसाद कंडेल र सचिवमा उदयराज डुम्रे चयन...

पुरा पढ्नुहोस
कोहलपुर गोल्डकप:राइजिङ स्टारले फाइनलमा आयोजक संग भिड्ने

बाँके।राइजिङ स्टार फुटबल क्लब नवलपरासी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ।दोश्रो सेमिफाईनलमा काँक्रेविहार फुटबल क्लब सुर्खेतलाई हराउदै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ। राइजिङ स्टारले बिहीबार काँक्रेविहार फुटबल क्लब...

पुरा पढ्नुहोस
सेमिफाइनलमा राइजिङ स्टार र काक्रेबिहारबीच भिडन्त

सुनवल । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनलमा राइजिङ स्टार क्लब नवलपरासीले काक्रेबिहार फुटबल क्लब (सुर्खेत) सामना गर्ने भएको छ। कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा राइजिङ स्टार र काक्रेबिहार साँझ...

पुरा पढ्नुहोस
सहिद स्मृति दिवसमा माओवादी बेलकोटगढी नगरद्वारा वैचारिक, राजनीतिक कार्यशाला

नुवाकोट।सहिद पार्वती पौडेलको २० औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलकोटगढी नगर समिति नुवाकोटको आयोजनामा वैचारिक, राजनीतिक कार्यशाला सदरमुकाम विदुरमा सम्पन्न भएको छ।दुई दिनसम्म चलेको कार्यशालमा पहिलो दिन मार्क्सवाद र उत्पीडित...

पुरा पढ्नुहोस
अँधेरी खोला खानेपानी आयोजनाको १० औं साधारणसभा सम्पन्न

सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा-११ र १२ मा कार्यक्षेत्र रहेको अँधेरी खोला खानेपानी तथा सरसफाइ आयोजनाको १० औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।आयोजनाका अध्यक्ष बालकृष्ण भट्टराईको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला...

पुरा पढ्नुहोस
तेश्रो कोहलपुर गोल्डकप:राइजिङ स्टार र भारतीय सहारा क्लब बीच प्रतिस्पर्धा हुने

बाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ मा आइतबार पश्चिम नवलपरासीको राइजिङ स्टार क्लब र भारतीय सहारा फुटबल क्लब आमनेसामने हुने भएका छन। प्रतियोगिता फागुन १७ गतेदेखि २४ गतेसम्म कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा सञ्चालन...

पुरा पढ्नुहोस
भुमहीमा प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला सुरु

 भुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला आजदेखि सुरु भएको छ।लुम्विनी प्रदेश सरकारका मुख्य मन्त्रि चेतनारायण अचार्यले मेलाको उदघाटन गर्दे ५ दिनसम्म शैक्षिक गतिविधिहरुलाई अगाडी वढाउने उद्देश्यका साथ...

पुरा पढ्नुहोस
मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउछौं : सभामुख

बुटवल।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अंगिकार गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। ४३ औं मगर संघ स्थापना दिवसको अवसरमा आज विहान शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख...

पुरा पढ्नुहोस
गौरीगंगा फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टारलाई

कैलाली।राइजिङ स्टार क्लब भुमहीले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सम्पन्न फाइनल खेलमा राइजिङले सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै...

पुरा पढ्नुहोस