समाचार
सुनवल।पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ।भूमिहीन,दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो। प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित...
पुरा पढ्नुहोसपरासी।भारतबाट नेपालतर्फ हुण्डी कारोबार भइरहेको भन्ने आशंकामा प्रहरीले पश्चिम नवलपरासीबाट दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी सुचना अधिकारी एव प्रहरी निरीक्षक नारायण थापाका अनुसार रामग्राम नगरपालिका-५ बाइपास क्षेत्रबाट भारतीय नम्बर प्लेट भएका...
पुरा पढ्नुहोसनेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा आवद्ध पत्रकारहरु स्थानीय विकासमा सञ्चारको भुमिका सम्बन्धी तालीम सुस्तामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति सुस्ता गाउँपालिकाका प्रमुख टेक नारायण उपाध्यायले सुस्ता गाउँपालिका विकासको कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेलमट्टितेलमा ४४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी...
पुरा पढ्नुहोसपरासी।लागुऔषधमा कसूर ठहर भएका नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लाई एक वर्ष कैद र दुई लाख जरिवाना भएको छ। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेको...
पुरा पढ्नुहोससुनवल।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनवल नगर कमिटीको वडा नम्बर ७ र ८ को अधिवेशन सम्पन्न भएको छ। सुनवल-७ का अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता तथा पूर्व राज्यमन्त्री एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम यादवको...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनलाई टुंग्याउन आइतबार छलफल कार्यक्रम आयोजना गरेको छ । यो छलफलबाट आएका सुझावहरुलाई समेटेर गुरुयोजनालाई अन्तिम रुप दिने र...
पुरा पढ्नुहोसदाङ।प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन। देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गरेका थिए भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ...
पुरा पढ्नुहोससुनवल।जनसेवा माध्यामिक विद्यालय सुनवल-६ विसासयको शिक्षक अभिभावक संघको अध्यक्षमा केशबराज खनाल चयन भएका छन। शनिबार सम्पन्न भेलाले अध्यक्षमा खनाल सहित सदस्यहरुमा क्रमश:माया पोखरेल,राधा भुसाल,राजन न्यौपाने,रमा न्यौपाने,सरिता श्रेष्ठ र अस्मिता ढकाल चयन गरेको विद्यालयका प्रधानाध्यापक पान...
पुरा पढ्नुहोसबर्दघाट।११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बर्दघाट नगरपालिकाको सभाहलमा “महिला सशक्तिकरण:समानताको खोजी” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महिला सशक्तिकरण र समानताको महत्वमा गहन छलफल गरिएको थियो।महिलाका लागि समान अवसर सिर्जना गर्न आवश्यक पहल...
पुरा पढ्नुहोस









