समाचार

परासिमा दिनदाहाडै गोलि चल्यो

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिनदाहाडै आज गोली चलेको छ। घरायसी अंश बिवादका कारण गोलि चलेको बताइएको छ । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका...

पुरा पढ्नुहोस
जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्नुहोस्:प्रदेश प्रमुख शेरचन

परासी।लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनताको जनप्रतिनधीहरु जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न निर्देशन गर्दै लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधीहरुले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्न निर्देशन गर्नुभयो।उहाँले जनताको जीवन स्तरका...

पुरा पढ्नुहोस
वडा बाल संजालद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न

सुनवल। पश्चिम् नवलपरासीको सुनवल वडा नं ३ मा रहेको वडा बाल संजाल द्वारा वडा नं ३ का नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रम सोमनाथ मन्दिरमा सम्पन्न भएको छ । वडा बाल संजालको अध्यक्ष अन्जली चापागाईको...

पुरा पढ्नुहोस
मेयर बालेनले भेटे प्रचण्ड

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन्। शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन्। भेटमा साहको प्रचण्डले प्रशंसा गरेका थिए। आउँदा दिनमा समन्वय गरेर अघि...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)ले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन माग (ज्ञापनपत्र सहित)

बुटवल।नेकपा निकट अखिल(क्रान्तिकारी)रुपन्देहीले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला विकास तथा शिक्षा समन्वय इकाई रुपन्देहीलाई ज्ञापनपत्र बुझाएको छ। शुक्रबार जिल्ला संयोजक पदम पराजुली,सदस्य प्रसुन ज्ञवाली,मनोज न्यौपाने,कोपिला क्षेत्री,पुनम ठडराइ,अखिल (क्रान्तिकारी)रुपन्देही पुर्व जिल्ला अध्यक्ष...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आईपास नेपाल लगायतका संस्था साझेदार संस्थाको सरकारी संस्थामा अनुगमन

अर्घाखाँची।राज्यले नितिगत सुधार गरेता पनि व्यबहारमा लागु गर्न नसक्दा महिलाहरुको क्षमता विकास सशक्तिकरणमा केही जटिलता देखा परेको अन्तरपार्टी महिला सञ्जाल केन्दिय उपाध्यक्ष तथा प्रतिनिधि सभा सभासद कमला रोकाले बताउनुभएको छ ।   आईपास नेपाल , समाजसेवा...

पुरा पढ्नुहोस
छाला जुत्ता व्यवसायी संघ अर्घाखाँचीको भेला सम्पन्न

अर्घाखाँची। छाला जुत्ता व्यवसायी संघ अर्घाखाँचीको भेला सम्पन्न भएको छ । शुक्रवार सन्धिखर्कमा सम्पन्न भेलाले बिष्णु परीयारको अध्यक्षतामा १६ सदस्यीय अर्घाखाँची छाला जुत्ता व्यवसायी संघ जिल्ला कार्य समितिको गठन गरेको हो ।     ...

पुरा पढ्नुहोस
सुनवल जेसिज २०२२ द्वारा नवनिर्वाचित प्रतिनिधिलाई सम्मान

अमृता सुनार,सुनवल।सुनवल जेसिज २०२२ द्वारा नवनिर्बाचित नगर प्रमुख,नगर उपप्रमुख र वडा नम्बर १ बाट निर्वाचित वडा अध्यक्ष र सवै सदस्यहरुलाइ बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। जेसिज २०२२ को अध्यक्ष जमुना कुमारी थापाको अध्यक्षतामा...

पुरा पढ्नुहोस
नवलपरासीका लागि ३ अर्ब १ करोड १६ लाख रुपैया बिनियोजन

परासी।पश्चिम नवलपरासीका लागी संघीय सरकारले ३ अर्व १ करोड १६ लाख रुपैया बजेट बिनियोजन गरेको छ।आगामी आर्थिक बर्ष २०७९/८० का लागी जिल्लाका ७ पालिकामा सो बजेट बिनियोजन गरेको हो।७ पालिका मध्ये सबैभन्दा बढी बजेट...

पुरा पढ्नुहोस
आईपास नेपालको साझेदारी संस्थाद्धारा अर्घाखाँचीको जुकेना स्वास्थ्य चौकीमा अनुगमन

अर्घाखाँची।आईपास नेपाल को साझेदारी सस्था समाजसेवा तथा बाताबरण र सँस्कृति सरक्षण समुह अघाखाँचीको आयोजनामा जिल्लाको सितगगा नगरपालिका वडा न ५ जुकेनामा रहेको जुकेना स्वास्थ्य चौकिको आज अनुगमन गरिएको छ । अनुगमन कार्यक्रममा मन्तव्य राख्दै अन्तरपार्टी...

पुरा पढ्नुहोस