मुख्य समाचार
सुनवल । पश्चिम नवलपरासीको सुनवलमा लुम्बिनी चिनी उद्योगबाट सिर्जित प्रदुषण नियन्त्रण संर्घष समिति गठन भएको छ। सुनवल नगरपालिका वडा नम्वर १ को काबुकनगर पार्कमा वडा नम्वर १,३,४ र ६ का स्थानियहरुको भेलाले युवराज ढकालको अध्यक्षतामा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (माओवादी केन्द्र) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताका लागि छलफल भएको छ । गत वर्ष चुनाव अघि नै एकता गर्ने राजनीतिक सहमति गरेर नेसपाका अध्यक्ष भट्टराईले माओवादी...
पुरा पढ्नुहोसकाठमाण्डाै । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् ।फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा...
पुरा पढ्नुहोससुनवल । सुनवलमा छठ पुजाको रौनक बढेको छ । छठीया माई ब्यवस्थापन समितिको आयोजनामा सुनवल ३ खैरेनीमा छठ पुजा २०८० सुरु भएको छ । छठीया माई ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षता तथा खैरेनी टोल...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवलमा मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव सुरु हुने भएको छ । उद्योग वाणिज्य संघ सुनवलको अयोजनामा तेस्रो सुनवल महोत्वस पौष ४ गते सम्म संचालन हुने उद्योग वाणिज्य संघ...
पुरा पढ्नुहोससुनवल । नेपाल संवतको नयाँ बर्ष ११४४ आज देखि सुरु भएको छ । नेवार समुदायले आज तिहारको चौथो दिन न्हुँ दँया भिन्तुना अर्थात नयाँ बर्षको शुभकामना विहान र साँझ म्हपुजा पर्व हर्सउल्लासका साथ मनाउने...
पुरा पढ्नुहोसकावासोती । पूर्वी नवलपरासी देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ । जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको...
पुरा पढ्नुहोसपरासी । फिफा विश्व कप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज यूएई प्रस्थान गर्दैछ। नेपाली टोली आज दिउँसो ३...
पुरा पढ्नुहोसनवलपुर । पुर्वी नवलपरासीको दलदले बुलिगँटार सडक खण्डको देबचुली नगरपालिकाको गोरे घुम्तीमा आज भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।दुर्घटनामा एकजनाको गम्भीर अबस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ...
पुरा पढ्नुहोसकाठमाण्डौ । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर...
पुरा पढ्नुहोस








