मुख्य समाचार
परासी।पश्चिम नवलपरासीको बर्दघाटबाट भन्सार छली गरेर नेपाल ल्याइएको १७ लाख बराबरको सामान बरामद भएको छ। सशस्त्र प्रहरी बलको टोलीले बर्दघाट नगरपालिका-८ स्थित एक घरमा छापा मारेर सामान बरामद गरेको हो । गोदामको रुपमा प्रयोग गरिएको घरमा...
पुरा पढ्नुहोसपरासी।पछिल्लो समय पश्चिम नवलपरासीमा विद्युत ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेको छ ।डिपबोरिङ सन्चालनको लागि राखिएको ट्रान्सफर्मर पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको विभिन्न स्थानबाट चोरी हुन थालेको हो। सरावल गाउँपालिका वडा नम्बर २ अहिराैलीमा सिचाइ डिपबोरिङ सन्चालनको...
पुरा पढ्नुहोससुनवल।शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि। सुनवल ५ वनकट्टिको १८ औ वार्षिक साधारण सभा आ सम्पन्न भएको छ।सहकारीका अध्यक्ष गंगा बहादुर गुरुङको अध्यक्षता तथा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता एव उपप्रमुख...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ हर्दियामा सम्झना युवा क्लबको आयोजनामा आयोजित फुटबल प्रतियोगिताको उपाधि नदुवा युवा क्लबले हात पारेको छ।९“ए”साइड सिस्टममा संचालित फाइनलमा बिगबुद्ध युवा क्लबलाई पराजित गर्दै नदुवाले उपाधि हात पारेको हो। विभिन्न १६ टिम...
पुरा पढ्नुहोससुनवल।हर्दियामा जारि फुटबल प्रतियोगिताको उपाधिका लागि नदुवा युवा क्लब र बिगबुद्ध युवा क्लब भिडने भएका छन। सम्झना युवा क्लब पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ द्वारा आयोजित ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता...
पुरा पढ्नुहोसनेपाली राजनीतिक इतिहासलाई नियालेर अध्ययन गर्दा करिब-करिब ७० वर्षको दौरानमा नेपाली जनताले धेरै संघर्षमानै आफ्नो जीवन बिताउन परेको देखिन्छ । जनताको अधिकार सुनिश्चित गर्ने बहानामा नेपालमा धेरै पटक आन्दोलन हुँदा धेरै नेपाली नागरिकले ज्यान गुमाउनु...
पुरा पढ्नुहोससुनवल।श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आज मंगलबार सम्पन्न भएको छ।१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ महायज्ञ सम्पन्न गरिएको छ।समापन कार्यक्रममा प्रमुख अतिथि नवलपरासी पश्चिम जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले नगरपालिकाको हकमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ बनहामा यु-१३ फुटबल ग्रासरुट प्रशिक्षण हुने भएको छ।जिल्ला फुटबल संघ नवलपरासीको सहयोगमा ग्रासरुट फुटबल तालिम केन्द्रको आयोजनामा यु-१३ फुटबल प्रशिक्षण हुन् लागेको हो। ११ बर्षदेखी १३ वर्षसम्मका बालबालिका लक्षित गरि तालिम...
पुरा पढ्नुहोसनेपाली सर्च इन्जिन प्रा. लि. एक नयाँ प्रयास हो।जसले नेपालमा रहेका उद्योग,ब्यवसायिक संघ संस्था, सामाजिक संघ संस्था,पर्यटकिय क्षेत्रहरू,होटल तथा रेस्टुरेन्ट लगायतका नेपालमा रहेका सम्पुर्ण संघ संस्थाको बारेमा जानकारी अनलाइनको माध्यमबाट खोजी गरि अनलाइनबाट त्यस...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासी प्रहरीले तेह्र किलो ८ सय ८० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।घरबाटै प्रतिबन्धित लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले कानुन बमोजिम खानतलासी गरी गाँजासहित महिलालाई नियन्त्रणमा लिएको हो।प्रहरी निरीक्षक...
पुरा पढ्नुहोस









