मुख्य समाचार
८ असोज, प्युठान । प्यूठान जिल्ला माण्डवी गाउँपालिका –३ नयागाउँ निवासी बोम बहादुर नेपालीका छोरा कविर नेपाली विगत लामो समय देखि टाउकोमा मासु पलाएको ९ट्युमर० रोगका कारण थलिएका छन् । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर...
पुरा पढ्नुहोसहो मालिक, म पाखे हुँ तिम्रो सत्ताको स्वाद मलाई थाहा छैन हिमालयन बियर र मार्सीको भात मलाई थाहा छैन ! हो मालिक, म पाखे हुँ तिम्रा भ्रष्टाचारी हात मलाई थाहा छैन विदेशी दलालसङ्ग कुर्सीका बात मलाई थाहा छैन ! हो मालिक, म पाखे हुँ तिम्रा...
पुरा पढ्नुहोसराधाकृष्ण डुम्रे असोज ८ स्याङ्जा ।निरन्तर बर्षाका कारण स्याङ्जामा घर भित्रै ९ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन् ।...
पुरा पढ्नुहोसअसोज ७ नवलपरासी । पूणर्रूपमा लोडसेडिङ अन्त्य गरिएको भनिएको नेपालमा विद्युतको सास्ती अझै कम हुन सकेको छैन । पश्चिम नवलपरासीका विद्युत उपभोक्ताहरूले अहिले छिन छिनमा जाने विद्युतबाट सास्ती पाइरहेका छन् । जिल्लाका सुनवल,भुमही, भुताहा, बर्दद्धाट,परासी,महेशपुर...
पुरा पढ्नुहोसअसोज ७ काठमाडौ। जनपत्रकार संगठन नेपालले संगठनका केन्द्रीय सचिव सिर्जना तिम्सिना र संगठनका केन्द्रीय सदस्य बासुदेव तिम्सिनाका ममतामयी अामा पवित्रादेवी तिम्सिनाकाे दुखद निधनप्रति दु: ख व्यक्त गरेको छ । जनपत्रकार संगठन नेपालका काेषाध्यक्ष जानकी चाैधरीद्वारा...
पुरा पढ्नुहोसअसोज ७ कैलाली । अखिल क्रान्तिकारी कैलालीको आयोजनामा कैलालीको धनगढी स्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भैरहेका बेला...
पुरा पढ्नुहोसअसोज ६ काठमाडौ ।नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्प पछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको डेडिकेटेड वेबसाइटको आज शुभारम्भ गरिएको छ । नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे भारत सरकारको सहयोगमा तयार पारिएको उक्त डेडिकेटेड...
पुरा पढ्नुहोसअसोज ६ नवलपरासी । पश्चिम नवलपरासीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामग्राम नगरपालिकामा ४ जना, सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन र सुस्ता गाउपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वाास्थ्य कार्यालयले...
पुरा पढ्नुहोसरियाज अलि असोज ६ नवलपरासी । पश्चिम नवलपरासी नेपाली कांग्रेस सुस्ता गाउपालिका कमिटीको आयोजनामा भएको पार्टी कार्यकर्ता भेटघाट र पार्टी प्रवेश कार्यक्रम सम्पन्न नेकपा ,जसपा लगायत विभिन्न राजनीति दलबाट ७३ जना पार्टी प्रवेश गरेका...
पुरा पढ्नुहोसउमेश बि.क. असोज ५, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न भएको छन । प्रतापपुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु चौधरीको अध्यक्षतामा गाउँ सभा सम्पन्न भएको हो । गाउँ सभाबाट गाउँपालिकाको प्रशासकीय...
पुरा पढ्नुहोस