मुख्य समाचार

विप्लव नेकपाद्वारा देशव्यापी संघर्षको घोषणा

कार्तिक ५ काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव द्धारा एक बिज्ञप्ती जारी गरी जनताको स्वास्थ्य सग राजयले खेलवाड गरेको भन्दै आक्रोश व्यक्त...

पुरा पढ्नुहोस
जसपा नेपालको केन्द्रीय बैठकले लुम्बिनी प्रदेश बाट विभाग प्रमुखमा विभिन्न व्यक्ति छनौट

कार्तिक ५ कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठकवाट लुम्बिनी प्रदेशवाट पार्टीको शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा मा. ईस्तियाक राई र संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी,भौतिक पुर्वाधार तथा...

पुरा पढ्नुहोस
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा लागु औषध सहित २ युवा पक्राउ

कृष्णनगर, कार्तिक, ४कपिलवस्तु बाट लागु औषध सहित २ युवा पक्राउ परेका छन । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर बाट सिमा गस्तिमा...

पुरा पढ्नुहोस
जिल्लाका बिभिन्न स्थानियतहमा नेकपा दैलेखद्धारा सेनिटाईजर र मास्क वितरण

कात्तिक ४ दैलेख । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका बिभिन्न स्थानियतहमा झन्डै तिन लाख मुल्य बराबरका सेनिटाईजर र मास्क वितरण गरेको छ । नेपालीहरुको महान् चाड विजया दशमी नजिकदै गर्दा जिल्ला वाहिर बाट...

पुरा पढ्नुहोस
गुल्मी प्रशासनद्वारा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान निषेधाज्ञा

रमेश विश्वकर्मा गुल्मी, कार्तिक ३ । जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान निषेधाज्ञा जारी गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले एक सूचना जारी गर्दै सम्पूर्ण शक्तिपीठ...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) नवलपरासीद्वारा बिरोध प्रदर्शन

कार्तिक १ नवलपरासी । अखिल ( क्रान्तिकारी) नवलपरासीले विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। नेपाल राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप र सम्झना कामी लगायत देशभर भएका बलात्कार पछिको हत्या विरुद्धको प्रदर्शन गरेको हो । देशमा...

पुरा पढ्नुहोस
पवनका ५ मुक्तक

(१) लाखौं सपनाहरु बासी हैन अझै ताजी थिए सपना बोक्नेहरु खोला वारि अनि पारी थिए आलो घाउहरुमा मलाम पट्टि लागाइदिने हरु दिन प्रती दिन तर्की तर्की कतै टाढिदै थिए। (२) जसले ल्यायो सुनौलो बिहानी उसको यस्तो हालत किन झुटा आश्वासन दिई...

पुरा पढ्नुहोस
अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिको भवन निमार्णका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन

३० असोज, बाँके । अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिको भवन निमार्णका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन गरिएको छ । संघका आजिवन सदस्य तथा सल्लाहकार नेपालगन्ज–६, फुल्टेक्रा निवासी समाजसेवी माधवराम बर्माले नेपालगन्ज उपमहानगरपालिका...

पुरा पढ्नुहोस
टिम नेपो नवलपरासीले गर्यो रक्तदान कार्यक्रम

असोज १७, नवलपरासी । टिम नेपो नवलपरासीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरसको प्रकोपले गर्दा दैनिक रगतको अभाव भैरहेको बिषयलाई मध्यनजर गर्दै शनिबार बर्दघाट नगरपालिका ९ मा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।नेपाल...

पुरा पढ्नुहोस
जागौं कमरेड जागौं-दिपेन्द्र सिह ऐरी

जागौं कमरेड जागौं एक साथ जागौं संगठन बनाऔं जागौं कमरेड जागौं, यो गरिबहरुको संगठन मजदुरहरुको संगठन दुखि हरुको संगठन भोकाहरुको संगठन, हामी सबै मिलेर बनाऔं संगठन, जागौं कमरेड जागौं हामीले कश्ट नगरी धान कसरी फल्थे, हामीले धान नलगाई भखारी कसरी भर्थे, या पेट भर्न गार्‍हो छ उ...

पुरा पढ्नुहोस