मुख्य समाचार
कार्तिक ८, काठमाडौ । विप्लव नेतृत्वको नेकपाद्वारा संन्चालित जनसत्ताको केन्द्रीय जनपरिषद नेपालले प्रधानमन्त्री वली र भारतीय खुफिया संस्था ‘र’अका प्रमुख सामन्तकुमार गोयल संगको गोप्य भेटघाट र कुराकानी गर्नु नेपाल र नेपाली जनताका लागी लज्जाको...
पुरा पढ्नुहोसउमेश बि.क,कार्तिक ७ नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ को वडा कार्यालय उद्घाटन गरिएको छ ।शुक्रबार पृथ्वीबस्ती मंगलापुरमा नवनिर्मित भवन वडा नं ४ का वडा अध्यक्ष छाेटेलालकाे अध्यक्षता एवं पूर्व गृहराज्यमन्त्री तथा...
पुरा पढ्नुहोसकार्तिक ७ कैलाली ।कैलालीको घोडाघोडिमा रहेको नकरोड सहकारि संस्थामा रसायनिक मल आएपछि मल लिन हजारौ कृषक लाईन बसिरहेका छन । सस्थाले मल नदिदा किसान आक्रोशित ।कोरोना कहर चलिरहेको बेला सहकारीमा रसायनिक मलले गर्दा जनता...
पुरा पढ्नुहोसकृष्णनगर, कार्तिक ७कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्लस कालेजको प्रांगणमा राष्ट्रीय मदरसा संघ का अध्यक्ष डा. अब्दुल गनि अल्कुफिको अध्यक्षतामा बडा दशै र मोहम्मद डे को शुभकामना आदान प्रदान...
पुरा पढ्नुहोस६ कार्तिक , कपिलवस्तु। जसपाका युवा नेता वृजेश कुमार गुप्ताले नेपाली हरूको महान चाड विजया दशमी ,दिपावली तथा छठको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना...
पुरा पढ्नुहोस६ कार्तिक , कपिलवस्तु । तत्कालीन समाजवादी पार्टी कृष्णनगर नगरपालिका नगर अध्यक्ष तथा हाल जसपाका युवा नेता तथा समाजसेवी गोपाल प्यारे चंदेल द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशै ,शुभ दिपावली तथा छठको...
पुरा पढ्नुहोसकार्तिक ६ कैलाली । बिहीबार बिहानैबाट अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको सुखड खण्डमा यातायात सुचारु भएका छन् । बुधवार जिल्लाको बर्दगोरियामा बसको ठक्करबाट मोटर साइकलमा सवार लम्की चुहा नगरपालिका ९ की भागीरथी रेग्मीको ज्यान गएपछि...
पुरा पढ्नुहोसकाठमाडौ । गृहमन्त्री राम बहादुर थापा बादललाई बैतडीका युवाले एक खुल्ला पत्र लेख्दै प्रश्न गरेका छन् । गृहमन्त्री थापालाई खुला पत्र- विप्लव नेतृत्व नेकपालाई प्रतिबन्ध फुकुवा गर्ने आट छ ? खुल्ला पत्र जस्ताको त्यस्तै...
पुरा पढ्नुहोसप्रभुनाथ गुप्ता५ कार्तिक, कपिलवस्तु । सामाजिक न्यायका पाउनको लागि प्रहरी सँग १ दिने अभिमुखिकारण कार्यक्रम सम्पन्न गरिएको छ । डीएफआईडीको सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहूरी होम कपिलवस्तु शुद्धोधन गाउँपालिकाको आयोजनामा उक्त सामाजिक...
पुरा पढ्नुहोसवालिङ ५ कार्तिक। स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न भन्दै स्याङ्जाको वालिङ नगरपालिका वडा नं १३ ले आफ्नो वडा भित्रको सिपकार एकता समुहलाई निशुल्क रुपमा पञ्चेबाजा हस्तान्तरण गरेको छ । एकता समुहलाई हस्तान्तरण गरेको बाजामा...
पुरा पढ्नुहोस