मुख्य समाचार
मंसिर ८ काठमाडौ ।कोरोना महामारीको बेला कक्षा १२ पढ्ने विद्यार्थी संग चर्को शुल्क लिएको भन्दै अखिल क्रान्तिकारीद्वारा काठमाडौको बसुन्धरा स्थित मर्गन इन्टरनेशनल कलेजलाई सांकेतिक कार्वाही गरेको छ । काठमाडौको बसुन्धारास्थित मर्गन इन्टरनेशनल कलेजले विभिन्न शिर्षक...
पुरा पढ्नुहोसकाठमाडौ मंसिर ७ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)को आयोजनामा काठमाडौ लगायत विभिन्न स्थानमा सातौँ पार्टी पुनर्गठन दिवस सफल पार्न कोणसभा सम्पन्न भएको छ ।पार्टीको केन्द्रीय कार्यक्रम अनुसार सातौँ पार्टी पुनर्गठन दिवसलाई सफल...
पुरा पढ्नुहोसअर्घाखाँची ७ मसिर विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटी अर्घाखाँची ८ औ पार्टी स्थापना दिबस तथा पार्टी पुर्नगठनको सन्दर्भमा व्यानर टाँसेको छ । अर्घाखाँचीको भुमिस्थान र सन्धिखर्क नगर समिति लगायत विभिन्न क्षेत्रमा पोष्टर टासेर...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय अर्थ विभागका सदस्य तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’ लाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका प्रवक्ता...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार आज जिल्ला भरि पार्टी पुनर्गठन दिवस सम्बन्धि पोस्टर टाँसेको र पर्चा बितरण गरेको छ । मंसिर ६ गते प्रचार प्रसार ७ गते प्रदशन र...
पुरा पढ्नुहोसउर्मिला यादव मंसिर ४ नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर एक बासा चोकमा सवारी साधन दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय पश्चिम्...
पुरा पढ्नुहोसशहबाज खान ,मंसिर ४,कपिलबस्तु । राष्ट्रिय भिटामिन ए कार्यक्रम मङ्सिर महिनाको ११ र १२गते सञ्चालन हुने भएको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास समेत रहिरहेको छ । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू...
पुरा पढ्नुहोसकाठमाडौ ।बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक,सामाजिक ,धार्मिक ,सांस्कृतिक,चाडपर्व,रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर...
पुरा पढ्नुहोसकार्तिक ३० कपिलवस्तु । गत राती ८:३० बजेको समयमा जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजको अस्थाई प्रहरी बिट नजिकै प्रहरी सहायक निरीक्षक अम्पाराम चौधरीको कमांडमा खटिएको टोलिले संकास्पद अबस्थामा पैदल हिडी कृष्णनगरबाट...
पुरा पढ्नुहोसबुटवल ।समाज रुपान्तरण हुने क्रममा देखे पर्ने ब्यबस्था मध्य पुजीवाद अनि समाजवाद पनि एक ब्यबस्था हुन । हाम्रो समाजले विभिन्न चरणमा विभिन्न ब्यवस्था पार गर्दै आएको छ । अहिले विश्वका अधिकांस कम्युनिस्टहरु...
पुरा पढ्नुहोस
