मुख्य समाचार

वालिङमा गोलासहित मौरीको घार वितरण

तोलाकान्त बगाले वालिङ, ८ चैत । कृषि विकास स्रोत केन्द्र वालिङले ३० जना ब्यवसायिक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरीको घार वितरण गरेको छ । स्रोत केन्द्रले आईतबार मौरीपालन सम्बन्धी आधारभूत प्रशिक्षण सहित गोलासहितको मौरी घार...

पुरा पढ्नुहोस
सरकारको यस्तो निर्णय ,नेपालमा पुनःलकडाउन हुने संकेत

नवलपरासी । नेपाल पुनः लकडाउन हुने संकेत कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सभा, सम्मेलन नगर्न सरकारले आग्रह गरेको छ । जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी देशहरुमा...

पुरा पढ्नुहोस
महासंघको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली प्रकाशन हुने

चैत ८ नवलपरासी । नेपाल पत्रकार महासंघको चुनावी प्रकृया आजदेखि शुरु हुदैछ। यहि चैत २५ गते हुने निर्वाचनको प्रकाशित तालिका अनुसार आज मतदाता नामावली प्रकाशन गरिँदैछ। आज बेलुकी सवा ५ बजे सम्ममा मतदाता नामावली...

पुरा पढ्नुहोस
पत्रकार विधार्थी संगठनको अगामी असार १५ र १६ गते काठमाडौमा राष्ट्रिय सम्मेलन हुने

गंगा भण्डारी चैत ८ बुटवल । गंगा भण्डारी ,बुटवल -पत्रकार विद्यार्थी संगठन,नेपालको प्रथम राष्ट्रिय सम्मेलन २०७८ असार १५ र १६ गते काठमाडौं हुने भएको छ । जनपक्षीय,श्रमजीवी र वर्गीय एवम् राष्ट्रिय पत्रकारिताका लागि हाम्रो आन्दोलन ,...

पुरा पढ्नुहोस
व्यवहारिक सीपकोे महत्व बढ्दै गएको छ:उपप्रमुख विक

अनिल नेपाली अर्घाखाँची ७ चैत अर्घाखाँचीको सन्धिखर्कमा गरिबी निवारणका लागि लधु उद्यम विकास कार्यक्रमको आज एक कार्यक्रमका बीचमा समापन गरिएको छ । सन्धिखर्क नपा वडा ९ नम्बरमा गरिबी निवारणका लागि लधु उद्यम विकास कार्यक्रमको सन्धिखर्क...

पुरा पढ्नुहोस
सरकार भित्रको किचलोले एमसिसी सम्झौता पास भएन:पुर्व अर्थमन्त्री महत

उर्मिला यादव यात्री रुपन्देही चैत ७ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको किचलोले अमेरिकी सहयोग एमसिसी सम्झौता पास नभएको बताउनु भयो । नेपाली कांग्रेस सिद्धार्थनगर कमिटीले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट...

पुरा पढ्नुहोस
वालिङ नपाद्वारा १९ वटा अपाङ्गता परिचयपत्र वितरण

तोलाकान्त बगाले वालिङ, ६ चैत । वालिङ नगरपालिकाले आज विभिन्न प्रकृतिका १९ वटा अपाङ्गता परिचय पत्र वितरण गरेको छ । नगरपालिकाभित्र अपाङ्गता भएका ब्यक्तिहरुका लागि परिचय पत्र वितरण गर्नका लागि उपप्रमुखको संयोजकत्वमा हुने स्थानीय समन्वय समितिको...

पुरा पढ्नुहोस
वालिङमा दिशाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनको तयारीमा

तोलाकान्त बगाले वालिङ, ६ चैत । दिशाजन्य लेदो ब्यवस्थापन चुनौतिकोरुपमा रहेको अवस्थामा स्याङ्जाको वालिङ नगरपालिका प्लान्ट सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । फोहोर मैला ब्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट भई पटक पटक पुरस्कृत भईसकेको वालिङले फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा...

पुरा पढ्नुहोस
अर्घाखाँची अस्पताल :न्युनतम मापदण्डमा लुम्बिनी प्रदेश प्रथम

अनिल नेपाली चैत ६, अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्डमा प्रथम नतिजा प्राप्त गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची जिल्ला अस्पताल ७५% नतिजा...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी )पशुपति क्याम्पसमा इकाई कमिटी गठन,संगठन निर्माण अभियान सुरु

अखिल (क्रान्तिकारी )पशुपति क्याम्पसमा कक्षा कमिटी गठन,हुनुपर्नेमा इकाई कमिटी गठन भन्ने भएकोले यो समाचार हटाइएको छ । ...

पुरा पढ्नुहोस