मुख्य समाचार

वालिङ वडा न.१३को बजार क्षेत्र अनिश्चितकालका लागि शिल

वैशाख २३ वालिङ । कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ बजार क्षेत्र शिल(बन्द) गरिएको छ । कोरोना भाईरसको दोस्रो लहर फैलिन नदिन वडास्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय व्यापारी बुद्धिजिवी...

पुरा पढ्नुहोस
विप्लव मजदुरसंग काममा व्यस्त

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव आफ्नै गाउमा मजदुरहरु संग काम गर्दैगर्दैको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।विप्लव नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा भए सगै विभिन्न कार्यक्रम सक्रिय सहभागी हुनु भएको छ...

पुरा पढ्नुहोस
कोरोनाको कहर:मनोबल बढाउने मनोविद ढकालका १० उपाय

नवलपरासी । कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ । मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक...

पुरा पढ्नुहोस
विप्लव नेकपा दैलेखद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

दैलेख बैशाख २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दैलेख आठविस नगरपालिका वडा नं ८ को आयोजनामा पार्टीको जिल्ला कमिटी सदस्य दुर्गा सिजापतिकि आमा नानकली बडुबाल र ठुला बुबा कृष्ण बडुबालको श्रद्धाञ्जली कार्यक्रम...

पुरा पढ्नुहोस
तिमि साच्चिकै धार्मिक रहेछौं:पवन

तिमि साच्चिकै धार्मिक रहेछौं:पवन चिसो कै कारण बा बिते पछि यता पण्डितलाई खाट दान दिदा लाग्यौं कि तिमी साच्चिकै धार्मिक रहेछौं । जिउँदो छदा मीठो खानै नपाएर मरेका बा यता तिमी बर्सेनि पिन्न पकाएको देख्दा लाग्यौं कि तिमी साच्चिकै धार्मिक...

पुरा पढ्नुहोस
अल्पमतमा प्रधानमन्त्री ओलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत...

पुरा पढ्नुहोस
देशभर मेघगर्जन ,हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौ । देशभर मेघगर्जन सहित बर्षा हुने सम्भावना ।देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको छ । जल तथा...

पुरा पढ्नुहोस
कोरोना कहर:नेपालमा थप ५५ जनाको मृत्यु

बैशाख २१ नवलपरासी । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । १६ हजार १३१...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २जनाको मृत्यु

अनिल नेपालि बैशाख २० अर्घाखाँची ।अर्घाखाँची जिल्लामा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भए सगै हालसम्म २५ जनाको मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिकामा ६ , शितगंगा नगरपालिकामा ६, भुमिकास्थान नगरपालिकामा ६,...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा भोलि २० गतेदेखि बैशाख ३१ गते सम्म निषेधाज्ञा

अनिल नेपाली बैशाख १९ अर्घाखाँची । कोरोना संक्रमण तीव्र हुँदै गएपछि अर्घाखाँचीमा लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा बसेको सर्वपक्षीय बैठकले २० गते सोमबार राती १२ बजेदेखि लागु हुने गरी...

पुरा पढ्नुहोस