मुख्य समाचार
तोलाकान्त बगाले,वालिङ, ३२ साउन । वालिङका नागरिकले घरमै बसेर एप्समार्फत महशुल बुझाउन पाउने भएपछि सहज हुने भएको छ । एप्सको प्रयोगमार्फत घरमै बसेर राजश्व भुक्तानी गर्न पाउने सुविधा कार्यान्वयनमा आएसँगै आईतबारबाट विद्युत तथा खानेपानीको महशुल...
पुरा पढ्नुहोसतिखारिएर आउनुहोस् साथी लुकेर कहिल्ये नबस्नुहोस् है शिकारी भएर आउनुहोस् साथी भिखारी भएर कहिल्ये नबस्नुहोस् है ! तम्तयारी भएर आउनुहोस् साथी झुकेर कहिल्ये नबस्नुहोस् है आत्मा निर्भर भएर आउनुहोस् साथी फुटेर कहिल्ये नबस्नुहोस् है ।। मित्रता भएर आउनुहोस् साथी स्वतन्त्रताको भाव पोखी दिनुहोस...
पुरा पढ्नुहोसनवलपरासी । अफगानिस्तानमा २० बर्षकाे संघर्ष पछि तालिवान सत्ता र शक्तिमा आएको घाेषणा गरेको छ । अमेरिकी साम्राज्यवादी सेना अफगानिस्तान बाट बाहिरिएकाे ४५ दिन भित्रै तालिवानकाे सत्ता कब्जाले बिश्वलाई एक प्रकारले तरङ्गित पारेको छ...
पुरा पढ्नुहोसइलाम,३२ साउन। इलामको सुर्योदय नगरपालिकामा रहेका किसानहरुको चिया उत्पादनको मुल्यमा...
पुरा पढ्नुहोससाउन ३२,बुटवल।पर्बत -रुपन्देही सेवा समाजको एघारौं पुर्ण बैठक बुटवलमा सप्पन्न भएको छ । समाजका अध्यक्ष श्री रामकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्बत रुपन्देही सेवा समाजका सल्लाहकार श्री बेल प्रसाद शर्माको आतिथ्यता रहेको थियो । स्थानीय...
पुरा पढ्नुहोससाउन ३१ कालिकोट । नेपाल कम्युनिस्ट पाटि निकट अखिल क्रान्तिकारी ) नरहरिनाथ...
पुरा पढ्नुहोससाउन ३१ धरान जनपत्रकार संगठन, नेपालको १ नम्बर प्रदेश भेला सम्पन्न...
पुरा पढ्नुहोससाउन ३१ उदयपुर ।नेपाल कम्युनिस्ट पार्टीको उदयपुर जिल्ला अन्तरगत त्रियुगा नगर समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। करिब दुइ सयको उपस्थिति रहेको कार्यक्रम उदयपुर जिल्लाको सदरमुकाम गाइघाट बजारमा सप्पन्न भएको कार्यक्रममा अन्य...
पुरा पढ्नुहोसनवलपरासी । देशमा विद्यमान राजनितिक संकट दिर्घकालिन रुपले हल गर्ने उपयुक्त विकल्प भन्दै विप्लव नेतृत्वकाे नेकपाले सार्वजनिक गरेको जनमतसंग्रहको एजेण्डाले यतिवेला नेपाली राजनितिक वृत्तमा नयाँं वहस सुरु भएको छ। अहिलेको पुजिवादी संसदिय व्यवस्था ठिक...
पुरा पढ्नुहोसअमृत भटृराई ,पर्वत । निकै छोटो समयमा नेपाली लोक दोहोरी गीत...
पुरा पढ्नुहोस









