मुख्य समाचार

प्रतापपुरमा भूमि आयोगद्वारा जग्गा नापजाँच सुरु

सुनवल।पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ।भूमिहीन,दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो। प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित...

पुरा पढ्नुहोस
राजसंस्था पुनः स्थापनाको लागि साझा रणनीति अनिवार्य

सुनवल।नेपालमा राजसंस्था पुनःस्थापनाको आन्दोलन फेरि सक्रिय बन्दै जाँदा यसको नेतृत्व,उद्देश्य र रणनीतिका विषयमा विभिन्न समूहहरूबीच असहमति देखिएको छ।आन्दोलनलाई सशक्त बनाउनका लागि एकता अपरिहार्य भए पनि हाल विभिन्न गुटबन्दी र आपसी मतभेदका कारण यसले गति...

पुरा पढ्नुहोस
परासीबाट १२ लाख रुपैयाँ सहित दुई जना पक्राउ

परासी।भारतबाट नेपालतर्फ हुण्डी कारोबार भइरहेको भन्ने आशंकामा प्रहरीले पश्चिम नवलपरासीबाट दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी सुचना अधिकारी एव प्रहरी निरीक्षक नारायण थापाका अनुसार रामग्राम नगरपालिका-५ बाइपास क्षेत्रबाट भारतीय नम्बर प्लेट भएका...

पुरा पढ्नुहोस
पत्रकारहरुलाई स्थानीय विकासमा सञ्चारको भुमिका सम्बन्धी तालीम

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा आवद्ध पत्रकारहरु स्थानीय विकासमा सञ्चारको भुमिका सम्बन्धी तालीम सुस्तामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति सुस्ता गाउँपालिकाका प्रमुख टेक नारायण उपाध्यायले सुस्ता गाउँपालिका विकासको कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१...

पुरा पढ्नुहोस
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा जनसम्बन्ध विस्तार अभियानको तयारी

नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनगणतन्त्रको प्राप्तिको लागि जनमत तयार गर्न जनसम्बन्ध विस्तार अभियान संचालनको तयारी गरेको छ। देशमा पुर्नरोत्थानवादी शक्तिहरु सल्बलाएको भन्दै पार्टी केन्द्र र ब्युरोको...

पुरा पढ्नुहोस
राप्रपा सुनवल वडा अधिवेशन : वडा ६ मा रिमाल, वडा १३ मा चौधरी

सुनवल।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनवल नगरपालिकामा वडा अधिवेशनलाई तीव्रता दिइएको छ। राप्रपाले सुनवल वडा नं. ६ र वडा नम्बर १३ को वडा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट वडा ६ मा लिलाधर रिमालको नेतृत्वमा नयाँ वडा...

पुरा पढ्नुहोस
पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ।नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेलमट्टितेलमा ४४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको सुनवल ७ र ८ वडा अधिवेशन सम्पन्न

सुनवल।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनवल नगर कमिटीको वडा नम्बर ७ र ८ को अधिवेशन सम्पन्न भएको छ। सुनवल-७ का अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता तथा पूर्व राज्यमन्त्री एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम यादवको...

पुरा पढ्नुहोस
भ्रष्ट्राचार नियन्त्रण नहुदा जनतामा निराशा छायो:महामन्त्री थापा

सुनवल।नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा भ्रष्ट्राचार नियन्त्रण नहुदा जनतामा निराशा छाएको बताएका छन्।पश्चिम नवलपरासीको सुनवलमा आयोजित नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनतामा छाएको निराशाको चाँडो भन्दा चाँडो सम्बोधन...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा स्ववियु निर्वाचन: नेविसंघको एकल उम्मेदवारी, अन्य संगठनको तालमेल

परासी।पश्चिम नवलपरासीका तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ। दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट, पाल्ही बहुमुखी क्याम्पस रामग्राम र त्रिभुवन क्याम्पस बेलाटारी प्रतापपुरमा उम्मेदवारी दर्ता गरिएको छ। जिल्लाका...

पुरा पढ्नुहोस