मुख्य समाचार

भोट नदिएको भन्दै एमालेका नेताले स्थानीय कुटपिट

अछाम।एमालेबाट निर्वाचित वडा सदस्यले भोट नदिएको भन्दै  स्थानीयलाई कुटपिट गरेकोका छन। कुटपिट गर्नेलाई नेकपाले कानुनी कार्वाहीको माग गरेको छ । नेकपाले एक प्रेस विज्ञप्ति जारी गर्दै अछामको मङ्गलसेन नगरपालिका वार्ड न १ कुन्तिवण्डालिमा नेकपा एमालेबाट...

पुरा पढ्नुहोस
बर्दघाटको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका रुद्रप्रकाश निर्वाचित

बर्दघाट ।बर्दघाट नगरपालिकाको मेयरमा कांग्रेसका सम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादीका रुद्र प्रकाश उपाध्याय निर्वाचित भएका छन। यस पालिकामा नेपाली काग्रेंसले र नेकपा माओवादीका साथै एमाले र जनमुक्ति बिच गठबन्धन भएको थियोे । एमालेले यस अघि निर्वाचन...

पुरा पढ्नुहोस
प्रतापपुर गाउपालिका अध्यक्षमा कांग्रेसका उमेशचन्द्र र उपाध्यक्षमा मानकुमारी विजयी

परासी।नवलपरासीको प्रतापपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैपदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी बिजयी भएका हुन! अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार करम...

पुरा पढ्नुहोस
बुटवलको मिलनचोकमा बम बिष्फोट गराउने ३ जना पक्राउ

बुटवल।जिल्ला प्रहरी कार्यालय बुटवलले बम बिस्फोट गराउने ३ जनालाई पक्राउ गरेको छ ।गत बैशाख २८ गते बुटवल मिलनचोकको आकाशे पुलमुनि बम बिष्फोट भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाइ पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा बुटवल...

पुरा पढ्नुहोस
झापामा राप्रपालाई हराउदै एमाले कांग्रेस गठबन्धन विजयी

झापा। झापाको कचनकवल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पराजित गरेको छ। गठबन्धनबाट कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी अध्यक्ष र एमालेका नवराज भट्टराईले उपाध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले ११ हजार...

पुरा पढ्नुहोस
गल्याङ:आफुहरुको परीक्षा सुरु भएको नवनिर्वाचित नगरप्रमुख भट्टराईको भनाइ

गल्याङ।स्याङ्जाको गल्याङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई गल्याङ नगरपालिका सिटी हलमा गरिएको विशेष कार्यक्रममा प्रमाणपत्र वितरण हो । प्रमाणपत्र वितरण कार्यक्रममा गल्याङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गुरु प्रसाद...

पुरा पढ्नुहोस
स्थानीय निर्वाचन: ४ पत्रकार पराजित

परासी।नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए । चुनाव...

पुरा पढ्नुहोस
एमाले सचीव पद्द्माका श्रीमान लक्ष्मीपति वडा सदस्यमा पराजित

वालिङ।एमाले सचीव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा नै पराजित भएका छन् । वालिङ नगरपालिका वडा नम्बर एकबाट करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित भएका हुन् । पौडेलले जिल्ला समन्वय...

पुरा पढ्नुहोस
सरावल -७ मा माओवादी केन्द्रका हेयार खाँ बिजयी

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका हेयात खाँ धुनिया ६१ मत अन्तरले विजयी भएका छन्। धुनियाले ९२६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनाेहर यादवले ८६५...

पुरा पढ्नुहोस
भरतपुर:मतपत्रमा एमसिसी मुर्दावाद लेखिएको भेटियो

काठमाडौँ।भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ । मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए ।उनका...

पुरा पढ्नुहोस