मुख्य समाचार

तीन करोड ८९ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौ।प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको...

पुरा पढ्नुहोस
रुखबाट लडेर पत्रकार पोखरेलको निधन

गुल्मी।गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोखरेलको मंगलबार मृत्यु भएको हो। पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे...

पुरा पढ्नुहोस
परासीमा गोलि प्रहार गर्ने युवा पेस्तोल सहित पक्राउ

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा हिजो दिनदहाडै गोली प्रहार गर्ने प्रेस्तोल सहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा सरावल-४ का हंसराज यादवलाई पक्राउ गरेको हो। सुनवल ५ बनकट्टिमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा हतियार सहित पक्राउ गरिएको जिल्ला...

पुरा पढ्नुहोस
लोसपाद्वारा प्रधानमन्त्री देउवालाइ ज्ञापनपत्र,जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने माग

काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीले प्रधानमन्त्री निवास...

पुरा पढ्नुहोस
अवैध सुन सहित ७ जना पक्राउ

काठमाडौ।अवैध रूपमा सुन तस्करी गर्ने सात जना सुन सहित पक्राउ परेका छन। पक्राउ पर्नेमा बारा जितपुर सिमरा-१६ घर भई हाल काठमाडौं बौद्ध बस्ने २२ वर्षिय निर्मला घलान,धनुषा बडेश्वर-४ घर भई हाल बुढानिलकण्ठ बस्ने ४१ वर्षीय...

पुरा पढ्नुहोस
आगामी असार १ देखि मतदाता नामावली सङ्कलन

परासी।निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ।आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो।स्थानीय तह निर्वाचन,२०७९को मिति...

पुरा पढ्नुहोस
लोहोरो प्रहार गरी श्रीमानको हत्या

दाङ।दाङमा एक महिलाले श्रीमानको  हत्या गरेकी छिन।अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका-१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले...

पुरा पढ्नुहोस
१ महिना मै हट्यो सातामा २ दिने सार्वजनिक बिदा

परासी।सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।असार १ गतेबाट लागू...

पुरा पढ्नुहोस
परासिमा दिनदाहाडै गोलि चल्यो

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिनदाहाडै आज गोली चलेको छ। घरायसी अंश बिवादका कारण गोलि चलेको बताइएको छ । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका...

पुरा पढ्नुहोस
न्यु लाईफ माबिमा कप्तान र उपकप्तान चयन निर्वाचन

बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको न्यू लाईफ माद्यामिक विद्यालयमा कप्तान र उपकप्तान चयनका लागि निर्वाचन भएको छ । विद्यालयमा पहिलोपटक मतदान प्रकृयाबाट कप्तान र उपकप्तान छनोट गर्न लागिएको बिद्यालयले जनाएको छ...

पुरा पढ्नुहोस